विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता तथा हिलारीका समर्थकलाई परिचालन गर्दै चुनावी प्रचार प्रसारलाई व्यापक बनाउने तथा घर दैलो अभियान समेत गर्ने भएको छ l आगामी नोवे
Read Moreशशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो
Read Moreअसोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ । अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा
Read Moreविजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ l दर्शकसंग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्
Read Moreअसोज १६ , काठमाडौं । हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको परिचय भने खुलाइएको छैन । घटनाको कारण खुलेको छैन ।
Read Moreवाशिडटन डिसी | अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत
Read Moreविजय थापा/असोज १२, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )संग नेपालको समसामयिक बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो l परराष्ट्र मन्त्रि प्रकाश शरण महतले न्युयोर्कमा भएको राष्ट्
Read Moreविजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभ
Read Moreअसोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका च
Read Moreविजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l उक्त जानकारी गत सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष
Read Moreविजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ l सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा, कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ
Read Moreविजय थापा | असोज २, वाशिंगटन डिसी | सेप्टेम्बर १७ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्
Read Moreअमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ। सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भ
Read Moreभदौ ३०, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्
Read Moreगैर आवासिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५, २०१६ मा सम्पन्न हुने भएको छ | बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ | बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दुताव
Read Moreविजय थापा | भदौ २६, डिसी | गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी, सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि
Read Moreभदौ २६, नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भ
Read Moreहेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्परा अनुसार गुरुङ कला सस्कृती , लोक गितमा अमुल्य योगदान पुर्याउने पाच कलाकारलाई १० सेप्टेम्बर २०१६ का दिन बरदुबईमा स्थित हिमालयन रेस्टुरेन्टमा एक कार्यक्रम गरी सम्मान गरेको छ l लम्जुङ् सम्पर्क समितिको च
Read Moreहेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१ , वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबईमा आएका साउनेचउर–५ खोटाङका विनोद राई लाई मुटुको उपचारार्थ किरात छुलाछोछावा प्रतिस्ठान नेपालको पहलमा प्रवासी नेपालहरुले आर्थिक सहयोग गरेको छ । दैनिक डिउटीको समयमा कार्यक्षेत्रमानै अचेत भई एक्कासि बिनोद रा
Read Moreभदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्ड
Read Moreभदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २५ बर्ष पुरानो संस्था नासाको संयुक्त सम्मेलनमा पत्रकार सूर्य थापालाई बिषेश सम्मान गरेको छ । अमेरिकाको मिजौरी राज्यमा भएको सम्मेलनमा न्यूयोर्कमा बस्ने पत्रकार थापालाई नेपाली समुदायमा पत्रकारिता मार्फत पुराएको योगदानको
Read Moreभदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन । एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला
Read Moreभदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् | सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्
Read Moreविजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा " साउथ एसिएन पब्लिक लाइब्रेरी " नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरियो | सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ l यस बिशेष उद्घाटन समारोहमा सरका
Read More