प्रवास |


डाक्टर केसीको भ्रष्ट्राचार बिरोधी अभियानमा अमेरिकाबाट ऐकबद्धता

Posted on January 10, 2018 | views : 2195 |

पुस २६, अमेरिका । प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको छ ।  अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि

Read More

डलर अभावले कतारमा समस्या, नेपाल पैसा पठाउनेहरु प्रभावित

Posted on January 08, 2018 | views : 2273 |

पुस २४, काठमाडौं । कतारमा डलर अभाव भएपछि त्यहाँ रहेका नेपालीहरु समेत प्रभावित भएका छन् । नाकाबन्दीको मार खेपेको कतारले चाहेजति रेमिट्यान्स पठाउन नदिएपछि नेपालीहरुले चाहेजति पैसा नेपाल पठाउन सकेका छैनन् । कतारले छिमेकी मुलुक साउदी अरेबियासँग स्थानीय मुद्रामा कारोबार गर्न नपाएपछी डलर तिर्नुपरेको र सोह

Read More

मलेसियामा नेपाली सेक्यूरिटी गार्डलाई तीन महिना जेल !

Posted on January 08, 2018 | views : 2586 |

पुस २४, काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई त्यहाँको म्याजिस्ट्रेट कोर्टले तीन महिनाको जेल सजाय सुनाएको छ । एउटा सुपरमार्केटबाट १३२ आरएम पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो । विश्व सुबेदी नाम गरेका ४४ वर्षीय  ती नेपालीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्

Read More

भारतद्वारा केन्यामा बन्दि बनाइएका ७ नेपाली युवतीको उद्धार

Posted on January 04, 2018 | views : 2428 |

पुस २०, काठमाडौँ | भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन् । विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् । उनले लेखेकी छन् - 'We

Read More

आज २०७४ पुस २० गते - बैदेशिक रोजगारीको ६ वटा डिमाण्डहरु हेर्नुहोस् (बिज्ञापन)

Posted on January 04, 2018 | views : 11083 |

बिज्ञापन सामग्री | बैदेशिक रोजगारीको लागि पुस २० गते बिभिन्न देशको लागि ६ वटा डिमाण्डहरु तल दिईएको छ । साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि महत्वपूर्ण जानकारीहरु पनि दैनिक अपडेट हुँदै आएका छन् ।  बैदेशिक रोजगारीमा जाने समग्र नेपालीहरु समस्या नफसुन् भन्ने उध्यश्यले हामी सतर्क छौं । बैदेशिक

Read More

साउदीको जेलमा परेका थानेश्वर बचाउन ४५ लाख जुट्यो, यसरी परे जेल

Posted on January 03, 2018 | views : 2074 |

पुस १९, काठमाडौं । निर्दोष भएर पनि साउदीको जेलमा अन्योलको जीवन बाँचिरहेका नवलपरासीका थानेश्वर अब नेपाल फर्कने भएका छन् । ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल अब नेपाल फर्किने भएका हुन्  । उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ । विदेशमा अलपत्र नेपा

Read More

कोरियाको चिसो मौसमलार्ई नेपाली कलाकारले तताउँने

Posted on January 01, 2018 | views : 2178 |

अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ । बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्षिण कोरियामा रहेका

Read More

बंगलादेश पढ्न गएकी नेपाली छात्रा मृत फेला, घटना रहस्यमयी

Posted on December 20, 2017 | views : 1588 |

पुस ५, काठमाडौं । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित ने

Read More

नेपाल आइडलका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने

Posted on December 13, 2017 | views : 1427 |

विजय थापा/मङ्सिर २७, अमेरिका l नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l  नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनट

Read More

कास्कीमा १०२ वर्षीय वृद्धबाट मतदान

Posted on December 07, 2017 | views : 1356 |

मङ्सिर २१, पोखरा । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गर्नुभएको छ ।  त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ ।  कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिप

Read More

'कता नेपाली ?' छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

Posted on December 06, 2017 | views : 1225 |

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको शीर्षक "कता नेपाली ?" राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा " नेपालीहरु नेपालको भविस्यको ब

Read More

डिसीमा दोश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने

Posted on November 23, 2017 | views : 1546 |

विजय थापा/मङ्सिर ७, अमेरिका l गत मे महिनामा​ ​सफलता पूर्वक सम्पन्न गरेको नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ l  अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्

Read More

'सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं'

Posted on November 20, 2017 | views : 1768 |

मंसिर ४, काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् । आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति

Read More

गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

Posted on November 20, 2017 | views : 1748 |

मङ्सिर ४, कुश्मा । पर्वत जिल्लाको जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० बर्षिय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप

Read More

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे

Posted on November 12, 2017 | views : 1524 |

विजय थापा/कात्तिक २६, अमेरिका l न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलाई प्रमुख अतिथि रहनु भएको थिय

Read More

अमेरिकामा नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंचको गठन

Posted on November 02, 2017 | views : 1399 |

विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच को गठन भएको छ l  अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्

Read More

अमेरिकामा नेपालीले पनि हलोविन पर्व मनाए, हलोविन के हो ? र किन मनाइन्छ ?

Posted on November 01, 2017 | views : 2142 |

विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन्  l  अ

Read More

कोरिया सरकारलाई बार्षिक २५ लाख कर, दुई दर्जन नेपालीकि रोजगारदाता

Posted on October 29, 2017 | views : 4163 |

अर्जुन बराल | दक्षिण कोरिया | 'म सर्बप्रथम आफ्नै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिएँ अनि बन्दथे । मलार्ई यो फलानोको यो हो त्यो हो मा मात्र सिमित हुँन मन थिएन । बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम. गोर्डिन, एलिन डिभो, सेलिअ विलिमसन, टिजि

Read More

अमेरिकामा नेपाली चेली जोली अमात्य सम्मानित, यस्तो छ सम्मान गर्नुको कारण

Posted on October 26, 2017 | views : 1927 |

विजय थापा | सयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्युयोर्कमा सम्मानित भएकि छिन् । युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ बार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना तथा बिबिध प्रकारले मनाउने क्रममा उनलाई अन्य २ बिदेशी महिला सहित सम्मान गरिएको हो । यूएन महिलाहरुको ल

Read More

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

Posted on October 24, 2017 | views : 2405 |

कात्तिक ७, पेनाङ (मलेसिया) । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना

Read More

मलेसियाबाट श्रीमतीसँग भिडियो कल गरेको पाँच मिनेटमै मृत्यु

Posted on October 22, 2017 | views : 2825 |

कात्तिक ५, मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ । तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए । आइ

Read More

कतारमा एक नेपालीको मृत्यु

Posted on October 18, 2017 | views : 1544 |

कात्तिक १, राजविराज (रासस) | वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभए

Read More

मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन

Posted on October 16, 2017 | views : 1195 |

१५ अक्टोबर, कोबर्ग, मेलबर्न | भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा

Read More

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

Posted on October 12, 2017 | views : 1345 |

असोज २६, काठमाडौँ (रासस) | गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।  गुरुङले आज पत्रकार सम्मेलनको आयो

Read More