२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू

२८ चैत्र २०७४, बुधबार १३:१६

प्रकाश बम | चैत २८, डोटी | डोटीको जोरायलमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू भएको छ । जोरायल गाउँपालिका–२ डाँडाखालीमा आज दिउँसो परेको चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् । चट्याङ्ग लागेर घाईते भएका दुबैलाई आफन्तले उपचारका लागि बुडर स्वास्थ्य चौकी लैजाने प्रयास गरेका थिए । उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ ।

खेम भण्डारीको घरको भान्सामा दुबै बालकहरु खेलिरहेका बेला चट्याङ्ग परेको थियो । डोटीमा केहीदिन देखी मौसममा समस्या देखिरहेको छ । बेलाबेलामा अकस्मात भारी बर्षा हुने, असिनापानी पर्ने र चट्याङ्ग परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ