२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सेवा प्रवाहमा राजनितिक गन्ध आउन नदिनेःसुवेदी

२०७५, ३ भाद्र आईतवार १४:३२

प्रकाश बम, भाद्र ३, डोटी । जिल्ला प्रशासन कार्यलय डोटीबाट प्रदान गरीने सेवाप्रवाहमा राजनितिक गन्ध आउन नदिने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदिले बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय डोटीमा आज गरीएको परीचयात्म तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

पच्चिस बर्ष देखि निजामति सेवामा काम गरेको अनुभव सुनाउदै उहाँले आफु डोटीजिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आईसकेपछि पुराना समस्या समाधान तर्फ उन्मुख हुने,सेवा प्रवाहमा अत्याधिक कानुनि लचकता अपनाएर काम गर्ने,जिल्ला स्थित कार्यरत कार्यलय तथा संस्थाहरुलाई काम प्रति जवाफ देहि र भ्रष्ट्रचार मुक्त  बनाउन जोड दिने बताएका छन् ।

त्यस्तै संचारको संवेदन शिलतालाई बुझेर सत्य तथ्य कुरालाई वाहिर ल्याउन संचारकर्मि संग अनुरोध गरेका थिए । उक्त कार्यक्रमका सहभागिहरुले हत्या,हिंसा,चोरी,मदिरा,भष्ट्चार र सुचनाको हकमा जोड, सडकको दुरदसा, सरकारी कार्यलयका सवारी साधानको दुरुपयोग लगाएतका बारेमा गुनासो गरेका थिए । कार्यक्रममा जिल्लास्थित संचारकर्मि,राजनितिकदलका प्रतिनिधि र उद्योगवाणिज्य संघका प्रतिनिधिको

सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ