अर्थ/विकास |


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने

Posted on September 21, 2021 | views : 1434 |

असोज ५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद ला

Read More

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

Posted on September 21, 2021 | views : 1489 |

असोज ५, नवलपुर (रासस)। विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् ।

Read More

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

Posted on September 20, 2021 | views : 982 |

सञ्चिता घिमिरे/ देवराज सुवेदी । असोज ४, काठमाडौँ (रासस)। असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा

Read More

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

Posted on September 20, 2021 | views : 1154 |

रमेश लम्साल । असोज ४, काठमाडौँ (रासस)। नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना  शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् खपत बढाउन योजनाबद्धरुपम

Read More

विनियोजन विधेयक, २०७८ पारित

Posted on September 20, 2021 | views : 839 |

असोज ४, काठमाडौँ (रासस) । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामु

Read More

उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी

Posted on September 20, 2021 | views : 1563 |

असोज ४, पोखरा (रासस)। कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष क

Read More

सोमबार कति मुल्यमा हुँदैछ सुनको कारोबार ?

Posted on September 20, 2021 | views : 1300 |

असोज ४, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।  यस्तै चाँदीको मूल्य समेत

Read More

आजदेखि दसैँ-तिहारका लागि नयाँ नोट वितरण सुरु

Posted on September 20, 2021 | views : 1138 |

असोज ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोके

Read More

भोलीदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट पाइन्छ ?

Posted on September 19, 2021 | views : 1405 |

असोज ३, काठमाडौँ | नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।  दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनु

Read More

आयकर ऐनमा विवादास्पद संशोधन: अवैध सम्पत्तिलाई वैध बनाउन चलखेल

Posted on September 19, 2021 | views : 1659 |

असोज ३, काठमाडौँ | राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राख

Read More

घट्यो सुनको मूल्य

Posted on September 16, 2021 | views : 1390 |

भदौ ३१, काठमाडौँ । बिहिबार (आज) सुनको मूल्य सातसयले घटेको छ । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार फेरि सातसयले घटे

Read More

नेपाली सेनामा प्राविधिक तर्फका लागि ४६४ जनालाई रोजगारी अवसर

Posted on September 16, 2021 | views : 1997 |

भदौ ३१, काठमाडौँ । नेपाली सेनाले ४६४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा ४६४ जना कर्मचारी माग गरेको हो । जंगी अड्डाले रिक्त रहेका ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी पदमा खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदप

Read More

हिमालय एयरलाइन्सका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

Posted on September 16, 2021 | views : 1620 |

भदौ ३१, काठमाडौँ (रासस)। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बा

Read More

चालक अनुमतिपत्र आवेदन खुला अनिश्चित, सात लाखको हातमा लाइसेन्सको सट्टा चिट

Posted on September 15, 2021 | views : 3201 |

सञ्चिता घिमिरे । भदौ ३०, काठमाडौँ (रासस)। गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्नुहुन्थ्यो ।  विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन

Read More

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

Posted on September 15, 2021 | views : 979 |

भदौ ३०, काठमाडौँ (रासस)। विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वंैकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी   दुई अलग  अतिरिक्त

Read More

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

Posted on September 15, 2021 | views : 1021 |

भदौ ३०, काठमाडौँ (रासस)। स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम

Read More

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ: अर्थमन्त्री शर्मा

Posted on September 15, 2021 | views : 2084 |

भदौ ३०, ललितपुर (रासस)। अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई काममा लगाएपछि उनीहरुले

Read More

पहिलो पटक भारतबाट वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल

Posted on September 15, 2021 | views : 1417 |

भदौ ३०, काठमाडौँ | भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुग

Read More

बजेटविहीन देश: प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

Posted on September 15, 2021 | views : 1344 |

न्युज कारखाना | भदौ ३०, काठमाडौं | मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुबधबार रातिबाट निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो । प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४

Read More

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

Posted on September 15, 2021 | views : 995 |

भदौ ३०, काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको

Read More

बजेटको बुँदा २६ हटाउन निर्माण व्यवसायीको आग्रह

Posted on September 15, 2021 | views : 1196 |

भदौ ३०, काठमाडौँ (रासस)। नेपाल निर्माण व्यवसायी महासङ्घले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान हटाउन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको बजेटमा महासङ्घले आज धारणा सार्वजनिक गर्दै सो प्रावधान हटाउन

Read More

निजी क्षेत्र उज्यालो समृद्धिका अभियानकर्मी र विकासको पथप्रदर्शक हो :इपान

Posted on September 15, 2021 | views : 845 |

भदौ ३०, काठमाडौँ (रासस)। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले एउटा आयोजना सञ्चालन अनुमतिका लागि कम्तीमा सात मन्त्रालय र २३ विभाग धाउन तथा २००  टेबल पार गर्नुपर्ने झन्झटिलो एवं अव्यावहारिक प्रक्रिया अन्त्य गर्ने खाले कानून तर्जुमा गर्न सुझाव दिएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन सम

Read More

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

Posted on September 15, 2021 | views : 1412 |

भदौ ३०, मुग्लिन (रासस)। पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो

Read More

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

Posted on September 15, 2021 | views : 1423 |

भदौ ३०, कर्णाली (रासस)। कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । यहाँ धानबाली ३

Read More