अर्थ/विकास |


रक्सौल नाका खुल्यो पूर्ण रुपमा

Posted on October 02, 2021 | views : 1173 |

असोज १६, काठमाडौं। पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन्। कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन्। भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसायमा सहज हुने भन्दै व्यापारी

Read More

सुनको भाउ ह्वात्तै बढ्यो : तोलाको कति ?

Posted on October 01, 2021 | views : 944 |

असोज १५ , काठमाडौं। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ। बिहीबार ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो। तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा आज चाँ

Read More

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

Posted on October 01, 2021 | views : 2044 |

असोज १५ , काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहर

Read More

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on September 30, 2021 | views : 1446 |

असोज १४,  काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा २७ गुणा बढी आवेदन परेको परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागि

Read More

आर्थिक बर्षमा लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

Posted on September 30, 2021 | views : 995 |

असोज १४,काठमाडौँ । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रुपैयाँ राजस्व बढी सङ्कलन भएको का

Read More

सुनको मूल्यमा निरन्तर गिरावट

Posted on September 30, 2021 | views : 1087 |

असोज १४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २५

Read More

कोरोना बीमाको भुक्तानी प्रक्रिया सुरु हुने

Posted on September 30, 2021 | views : 985 |

असोज १४, काठमाडौं। सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन्। अर्थ म

Read More

मध्य भोटेकोशीकाे आईपीओ आउँदै

Posted on September 29, 2021 | views : 1152 |

असोज १३, काठमाडौं। मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो। निष्कासन गरिने कू

Read More

नेप्सेमा ५० अंककाे वृद्धि, सबै समूह हरियाली

Posted on September 29, 2021 | views : 1316 |

असोज १३ काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार

Read More

सुनको मूल्य घट्यो, कति पुग्यो बजारभाउ ?

Posted on September 29, 2021 | views : 1207 |

असोज १३,  काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ४५० रहेको छ ।

Read More

बजेट आश्रित दुई विधेयक प्रमाणित

Posted on September 28, 2021 | views : 1219 |

असोज १२, काठमाडौँ ‌। सभामुख अग्‍निप्रसाद सापकोटाले बजेट आश्रित दुई विधेयक प्रमाणित गरेका छन्। संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेका हुन्। ती विधेयकहरु अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने सभाम

Read More

नेप्सेमा निरन्तर पहिरो, आज पनि भारी अङ्कको गिरावट

Posted on September 28, 2021 | views : 976 |

असोज १२, काठमाडौं । यो साता शुरुवातदेखि नै शेयर बजारमा पहिराे गएकाे छ। साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दाेहाेराे अङ्कले घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुक

Read More

कुमारी बैंकले गर्‍यो बोनस शेयर दिने घोषणा

Posted on September 28, 2021 | views : 971 |

असोज १२, काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांशसहित ८.६७ प्रतिशत बोनस शेयर बाँड्ने घोषणा गरेको हो । बैंकको हालको

Read More

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

Posted on September 28, 2021 | views : 1048 |

असोज १२, काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो ।     राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ- यस बैंकको सञ्चालक सम

Read More

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

Posted on September 28, 2021 | views : 1128 |

असोज १२, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।   महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहे

Read More

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो

Posted on September 27, 2021 | views : 974 |

असोज ११, काठमाडौँ | आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६

Read More

नेप्सेमा ६१.२७ अंकको गिरावट, साढे ६ अर्बको कारोबार

Posted on September 26, 2021 | views : 1005 |

असोज १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८ विन्दुमा पुगेको हो । त्यस्तै, आज ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन

Read More

सानिमा बैंकले ल्यायो ग्राहकका लागि दशैं धमाका योजना

Posted on September 26, 2021 | views : 1245 |

असोज १०, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।  यो योजना अन्तर्गत सानिम

Read More

साहस ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on September 26, 2021 | views : 887 |

असोज १०, काठमाडौं । साहस ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आइपिओ ६ असोजमा बिक्री खुला गरेको थियो । कुल आइपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी

Read More

सेयरकारोबार : नेप्से परिसूचक २८ सय १९ अंक पुग्यो

Posted on September 25, 2021 | views : 1046 |

असोज ९, काठमाडौँ  । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोब

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 40810 |

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

Posted on September 24, 2021 | views : 1072 |

असोज ८, काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो। निष्काशन गरिने साधारण शेय

Read More

हामीले छिटो विकास गर्न चाहेको मन्त्री भुसालको दाबी

Posted on September 24, 2021 | views : 905 |

असोज ८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छिटो बिकास गर्न चाहेको बताएकी छन् ।  विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्तामा  भुसालले छिटो बिकास गर्न चाहेको बताएकी हुन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच वि

Read More

बिहारको प्रस्ताव : वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने

Posted on September 24, 2021 | views : 1537 |

असोज ८, काठमाडौं । वर्षायामको रातमा बिजुली लैजाने र हिउँदकाका दिनहरुमा फर्काउने बिहारले प्रस्ताव गरेको छ ।  नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक

Read More