अर्थ/विकास |


१६ कात्तिकमा शिवम सिमेन्ट्सले बोलायो साभारणसभा, लाभांश कति ?

Posted on October 10, 2021 | views : 1017 |

असोज २४, काठमाडौँ, न्युज कारखाना | शिवम सिमेन्ट्सले गत आर्थिक २०७७/०७८ वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले १६ कात्तिकमा होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।  कोरोना भाइरसका कारण सभा भर्चुअल

Read More

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

Posted on October 09, 2021 | views : 1115 |

असोज २३, काठमाडौं। लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो। बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोला

Read More

बागमती प्रदेशमा नेपालकै पहिलो सूचना बैंक सञ्चालनमा

Posted on October 09, 2021 | views : 1285 |

असोज २३, काठमाडौँ। बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ। शनिबार आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको हेटौंडामा उद्घाटन गरे। बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै

Read More

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Posted on October 08, 2021 | views : 1039 |

असोज २२ , काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार थप २०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०

Read More

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट

Posted on October 08, 2021 | views : 1378 |

असोज २२ , काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलमा शुक्रबार बिहान १०ः३० बजे बाँडफाँट भएको हो। आइपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १६ हजार ३३ जनाक

Read More

इलाममा बन्यो सिटीमार्ट

Posted on October 07, 2021 | views : 1842 |

असोज २१, काठमाडौँ, न्युज कारखाना। इलाम नगरपालिकाले सार्वजानिक निजी साझेदारीको ऐन बनाएपछि नगरपालिका र निजी क्षेत्रको लगानीमा इलाममा व्यावसायिक भवन इलाम सिटीमार्ट निर्माण भएको छ ।  सिटीमार्टको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले बिहीबार संयुक्त रूपमा उद्घाटना गरेका छन्

Read More

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको भाउ

Posted on October 07, 2021 | views : 1465 |

असोज २१, काठमाडौँ। साताको पाँचौं कारोबार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । महासंघले बिहीबार सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य

Read More

मासुको मूल्यमा एकरूपता ल्याउन मूल्य निर्धारण

Posted on October 07, 2021 | views : 1440 |

असोज २१ , काठमाडौँ । मासु व्यवसायीहरूले दसैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरूपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरूले बताएका हुन्। आन्द्राभुँडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित

Read More

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Posted on October 07, 2021 | views : 1033 |

असोज २१ ,  काठमाडौं , न्युज कारखाना। लोअर इर्खुवा हाइड्रोपावरले साधारण (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनी जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि

Read More

बाग्मती प्रदेशभर सार्वजनिक यातायातको भाडा बढ्यो, कति छ नयाँ भाडादर ?

Posted on October 06, 2021 | views : 1914 |

असोज २०, काठमाडौं | बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो । यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए । बाग्मती प्रदेश

Read More

सेयर बजारमा चमक: ६८ अंकको सुधार, कुन सेयरको कारोबार बढी ?

Posted on October 06, 2021 | views : 952 |

असोज २०, काठमाडौं | साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंक

Read More

एमसीसी तत्काल संसद्‌बाट पारित गर्न उद्योगीहरूको माग

Posted on October 06, 2021 | views : 1530 |

असोज २०, काठमाडौं | उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्वर अफ कमर्सका राजेन्द्र

Read More

बुद्धभूमिको आईपीओ बाँडफाँट गर्ने तयारी, आवेदन ३६ गुणा बढी

Posted on October 06, 2021 | views : 1395 |

असोज २०, काठमाडौं | बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो । बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरल

Read More

मध्यभोटेकोशीको ९० लाख कित्ता IPO खुल्यो, कति दिने आवेदन ?

Posted on October 06, 2021 | views : 2139 |

असोज २०, काठमाडौँ | मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ । आइपिओ बिक्री खुल्ला भएसँगै अबको ६ दिनभित्र आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  कुल ९० लाख कित्ताको आइपिओ खुला गरिएकोमा मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मच

Read More

३३ किलो सुनकाण्ड : गोरेसहित ६ जनालाई जन्मकैद सजाय

Posted on October 05, 2021 | views : 1391 |

असोज १९ , विराटनगर। ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो। जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप

Read More

शेयर बजारमा सुधार, नेप्सेमा ४१ अङ्ककाे वृद्धि

Posted on October 05, 2021 | views : 1019 |

असोज १९ , काठमाडाैं। हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने केही बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको हाे । आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कल

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 40785 |

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो बजारभाउ ?

Posted on October 05, 2021 | views : 1328 |

असोज १९ , काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रु

Read More

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्झौता

Posted on October 05, 2021 | views : 841 |

असोज १९, काठमाडौं, न्युज कारखाना। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्बन्धीसम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक एवं कर्मचारीले लुजामेक अप स्टुडियो एन्ड स्किन केयरको विभिन्न सेवाहरूमा विषेश छुट पा

Read More

पोल भाडा नतिर्ने भायनेट र फर्स्ट लिंकको लाइन काटियो

Posted on October 03, 2021 | views : 1961 |

असोज १७, उदयपुर | नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको लाइन काट्न थालेको छ । प्राधिकरणले पोल भाडाको पुरानो बक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायक दुईवटा कम्पनीको तार काटेको छ । प्राधिक

Read More

साहस ऊर्जाको आईपीओ बाँडफाँट : कतिले पाए सेयर ?

Posted on October 03, 2021 | views : 1072 |

असोज १७ , काठमाडौं। साहस ऊर्जा लिमिटेडको साधारण सेयर  (आईपीओ) आइतबार बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आज (आइतबार) बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। एनआईबीएल एस क्यापिटलका

Read More

ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ?

Posted on October 03, 2021 | views : 1547 |

असोज १७,  काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो। गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ

Read More

विदेशी मुद्रा : कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

Posted on October 03, 2021 | views : 941 |

असोज १७ , काठमाडौं। आज नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ। गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो। नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस

Read More

चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम

Posted on October 02, 2021 | views : 1459 |

असोज १६ , बुटवल , न्युज कारखाना । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ।  गत वर्षको ९ मंसिरमा तीनवटा विद्युतीय बस लुम्बिन

Read More