अर्थ/विकास |


प्रभु मनि ट्रान्सफरको दसैंतिहार लक्षित योजना 'प्रभु छ साथमा, नगद उपहार हातमा'

Posted on September 24, 2021 | views : 1114 |

असोज ८, काठमाडौँ । प्रभु मनि ट्रान्सफरले दसैंतिहारलाई लक्षित गरेर 'प्रभु छ साथमा, नगद उपहार हातमा' योजना ल्याएको छ। रकम पठाउन तथा प्राप्त गर्ने माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहकका लागि नयाँ योजना ल्याएको हो।  नयाँ योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात ह

Read More

ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश, व्यवसाय विस्तारमा उल्लेख्य प्रगति

Posted on September 24, 2021 | views : 1038 |

असोज ८, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँ/नयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउन

Read More

वर्षमा कति कमाउँदा राज्यलाई कति तिर्नुपर्छ कर ? हेर्नुहोस्

Posted on September 24, 2021 | views : 3178 |

असोज ८, काठमाडौँ । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अनजानमा तपाईले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको

Read More

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

Posted on September 24, 2021 | views : 1001 |

असोज ८, काठमाडौँ (रासस)। काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन् । 

Read More

अर्थ मन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

Posted on September 24, 2021 | views : 824 |

असोज ८, काठमाडौँ (रासस)। सरकारले  स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ । आयातित प्याडमा १

Read More

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन

Posted on September 24, 2021 | views : 1281 |

मीन ठकुरी । असोज ८, गोदावरी (रासस)। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । प

Read More

४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

Posted on September 24, 2021 | views : 1451 |

नरेश केसी । असोज ८, सिद्धार्थनगर (रासस)। लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण

Read More

पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

Posted on September 24, 2021 | views : 710 |

असोज ८, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यव

Read More

सडक निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन बनेपछि...

Posted on September 24, 2021 | views : 1576 |

असोज ८, म्याग्दी | बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको

Read More

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

Posted on September 23, 2021 | views : 1668 |

लहान, ७ असोज (रासस) ।  सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।    स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रह

Read More

सानिमा बैंकले सेयरधनीलाई १७.८९ % लाभांश दिने

Posted on September 23, 2021 | views : 1270 |

असोज ७, काठमाडौँ । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित

Read More

आगलागीपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट

Posted on September 23, 2021 | views : 1216 |

असोज ७, काठमाडौँ (रासस)।आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो । कम्पनीले आजदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन सुरु गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देश

Read More

प्रचार छुटको भए पनि जाजरकोटका गोदाममा चामल छैन

Posted on September 23, 2021 | views : 1532 |

असोज ७, जाजरकोट (रासस)। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा रु पाँच छुट दिने निर्णय गरे पनि चामलको अभाव भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो । “रेडियो, टिभीब

Read More

सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो

Posted on September 23, 2021 | views : 1226 |

असोज ७, काठमाडौँ । नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

Read More

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

Posted on September 23, 2021 | views : 764 |

असोज ७, काठमाडौँ (रासस)। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहज

Read More

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

Posted on September 22, 2021 | views : 1051 |

असोज ६, काठमाडौं। सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ

Read More

मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

Posted on September 22, 2021 | views : 753 |

असोज ६,  काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। मंगलबार काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो। छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य

Read More

साहस उर्जाको आइपीओ बिक्री खुला

Posted on September 22, 2021 | views : 868 |

असोज ६, काठमाडौं। साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्कासन गरेको हो। जसमध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्

Read More

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

Posted on September 22, 2021 | views : 1023 |

असोज ६, काठमाडौँ (रासस) । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महान

Read More

नेप्सेमा दोहोरो अंकको सुधार

Posted on September 21, 2021 | views : 921 |

न्युज कारखाना  । ५ असोज, काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्

Read More

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

Posted on September 21, 2021 | views : 942 |

न्युज कारखाना । ५ असोज, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गु

Read More

सुर्खेतमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरिने

Posted on September 21, 2021 | views : 1511 |

न्युज कारखाना  । ५ असोज सुर्खेत,।  दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।  सुपथ मुल्य पसलमा अत्यावश्यक खाद्यान्न लगायत उपभोग्य वस

Read More

विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

Posted on September 21, 2021 | views : 914 |

असोज ५, काठमाडौं (रासस)। विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस

Read More

गैरकानुनी आयलाई छुट दिइँदैन : अर्थ मन्त्रालय

Posted on September 21, 2021 | views : 775 |

असोज ५, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा कुनै पनि प्रकारको छुट नहुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ गत थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना र उद्योगमा २०८०

Read More