समाज | झापा - JP


झापाको एवान होटल एण्ड लजका सञ्चालक प्रहरी फन्दामा

Posted on January 10, 2018 | views : 1396 | झापा - JP

पुस २६, भद्रपुर (रासस) | मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।  सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्र

Read More

हात्ती नियन्त्रणका लागि गाउँपालिकाको पहल

Posted on January 01, 2018 | views : 2179 | झापा - JP

पुस १७, झापा । झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ ।  गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ । हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएक

Read More

बाटो छेकेर बलात्कारको प्रयास, जबर्जस्ति चुम्बन गर्न लगाएर भिडियो खिचे !

Posted on December 30, 2017 | views : 2435 | झापा - JP

पुस १५, झापा (रासस) | बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर

Read More

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on December 29, 2017 | views : 1474 | झापा - JP

पुस १४, झापा । पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको

Read More

बाह्र वर्षीया बालिकाले ल्याएको बालुबाबाट चर्पी निर्माण

Posted on December 26, 2017 | views : 2598 | झापा - JP

पुस ११, भद्रपुर । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले ।  उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । घरको आर्थिक अवस्था निक

Read More

मोटरसाइकल र भ्यान ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

Posted on December 15, 2017 | views : 1407 | झापा - JP

मङ्सिर २९, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभय

Read More

उम्मेदवार चढेको गाडीमा ढुङ्गामुढा प्रहार

Posted on December 05, 2017 | views : 1583 | झापा - JP

मङ्सिर १९, दमक । संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।  ढुङ्गा मुढा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी

Read More

निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जना पक्राउ

Posted on November 29, 2017 | views : 1472 | झापा - JP

मङ्सिर १३, झापा । झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् ।  भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीब

Read More

साइत हेराएर कमल थापाले दिए उम्मेदवारी, झापा ३ मा भने कांग्रेससँग भिड्ने

Posted on November 02, 2017 | views : 2318 | झापा - JP

कात्तिक १६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफ

Read More

हात्तीको आक्रमणबाट मृत्यु

Posted on November 01, 2017 | views : 1774 | झापा - JP

कात्तिक १५, झापा । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो

Read More

बिर्तामोड गोलीकाण्डका घाइतेला काठमाडौं ल्याइयो

Posted on October 29, 2017 | views : 1952 | झापा - JP

कात्तिक १२, झापा । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झाप

Read More

बिर्तामोड गोलीकाण्डः मृतकका परिवारलाई १० लाख राहत दिने

Posted on October 28, 2017 | views : 1673 | झापा - JP

कत्तिक ११, झापा । बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका अर्जुनधारा—११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ । बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले दिएको जानकारी अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५र२५ हजार रुपैयाँ दिने सम

Read More

प्रहरीको गोली लागेर विर्तामोडमा एक जनाको मृत्यु

Posted on October 27, 2017 | views : 1876 | झापा - JP

कात्तिक १०, झापा । बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्  । झडपमा झापा अर्जुनधधारा–११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा

Read More

झापाको बिर्तामोडमा अनिश्चितकालिन कर्फ्यू लाग्यो

Posted on October 27, 2017 | views : 1559 | झापा - JP

कात्तिक १०, झापा । झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ ।  आज दिउसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उहा

Read More

झापामा गोली चल्यो, विर्तामोड तनावग्रस्त

Posted on October 27, 2017 | views : 3251 | झापा - JP

कात्तिक १०, झापा । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि झापाको विर्तामोड तनावग्रस्त बनेको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाए पछि प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् । शनिश्चरे रोडबाट आज

Read More

झापा दुर्घटनामा परि एकको मृत्यु, चारजना गम्भीर

Posted on October 19, 2017 | views : 1326 | झापा - JP

कात्तिक २, दमक (रासस) | मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।  कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय

Read More

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

Posted on October 09, 2017 | views : 1955 | झापा - JP

असोज २३, काँकडभिट्टा । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् ।  झापाको विर्तामोडमा रहेको विष्टको करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो ।  अदालतमा उपस्थित भएका

Read More

झापामा करेन्ट लागेर एकको मृत्यु

Posted on September 25, 2017 | views : 1206 | झापा - JP

असोज ९, झापा झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।  जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ । लिम्बूले घरवरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रप

Read More

झापामा ३६ हजार शौचालयविहीन

Posted on September 24, 2017 | views : 1360 | झापा - JP

असोज ८, झापा।  झापा जिल्लामा ३६ हजार घरधुरी शौचालयविहीन छन् ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार एक लाख ८१ हजार ७९७ घरधुरी रहेको जिल्लामा एक लाख ४५ हजार ८०० घरधुरीमा मात्र शौचालय निर्माण भएको छ । झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारको लक्ष्य भए पनि यसले मूर्तरुप लि

Read More

झापामा अधिकार सम्पन्न जिससको माग

Posted on September 24, 2017 | views : 1329 | झापा - JP

असोज ८, झापा।संवैधानिक अधिकारसहितको जिल्ला समन्वय समिति सञ्चालन गर्नका लागि स्रोत, साधन सम्पन्न बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति प्रदेश नं १का प्रमुखको बैठकले यस्तो माग गरेको हो ।  शनिबार धनकुटाको भेडेटारमा बसेको बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै अधिकार सम्पन्न जिसस माग गरेको हो ।&nb

Read More

जमेको पानीमा डुबेर १२, बर्षीय बालकको मृत्यु

Posted on September 22, 2017 | views : 1576 | झापा - JP

असोज ६, झापा।यसैबीच, जमेको पानीमा डुबेर दमक नगरपालिका वडा नं १० का एक बालकको बिहीबार साँझ ज्यान गएको छ ।  इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी ज्यान जानेमा दमक–१० का बेदप्रसाद अधिकारीका १२ वर्षीय छोरा शौरभ अधिकारी रहेका छन् ।  घाँस बोकेर घर आउँदै गर्दा पानी जमेको खेतमा डुबेर उनी गम्भीर

Read More

झापामा गलत औषधिले मृत्यु भएको पीडितको दाबी

Posted on September 22, 2017 | views : 1502 | झापा - JP

असोज ६, झापा। छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।  एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अ

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13755 | झापा - JP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

Posted on September 21, 2017 | views : 995 | झापा - JP

असोज ५,झापा। नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ । झापामा यस वर्ष बाढी र अविरल वर्षाले लगभग डेढ दर्जन मानिसको मृत्यु र अर्बौं रुपैयाँ बराबरको धन सम्पत्ति नष्ट भएको छ

Read More

माछा मार्न गएका सतारको डुबेर मृत्यु

Posted on September 21, 2017 | views : 1413 | झापा - JP

असोज ५, झापा। माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।  स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सु

Read More

स्कुल बसले किचेर ५ वर्षीया बालिकाको मृत्यु

Posted on September 18, 2017 | views : 1605 | झापा - JP

असोज २, झापा । स्कुल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार विद्यालयबाट घर फर्कन लागेकी बालिकालाई ओराल्नेक्रममा दि

Read More

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

Posted on September 17, 2017 | views : 4827 | झापा - JP

असोज १, ताप्लेजुङ। प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।  प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।  ताप्लेजुङ, पाँचथर, इलाम, झ

Read More

झापामा प्रशोधन केन्द्र भएपनि फोहर खोलामा फालिन्छ

Posted on September 17, 2017 | views : 1193 | झापा - JP

यज्ञराज आङदेम्बे।असोज १, झापा। जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन ।  दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्

Read More