२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जमेको पानीमा डुबेर १२, बर्षीय बालकको मृत्यु

२०७४, ६ आश्विन शुक्रबार ०५:४५

असोज ६, झापा।यसैबीच, जमेको पानीमा डुबेर दमक नगरपालिका वडा नं १० का एक बालकको बिहीबार साँझ ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी ज्यान जानेमा दमक–१० का बेदप्रसाद अधिकारीका १२ वर्षीय छोरा शौरभ अधिकारी रहेका छन् । 

घाँस बोकेर घर आउँदै गर्दा पानी जमेको खेतमा डुबेर उनी गम्भीर घाइते भएका थिए । 

घाइते बालकलाई उपचारका लागि स्थानीय अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई