२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको गोली लागेर विर्तामोडमा एक जनाको मृत्यु

२०७४, १० कार्तिक शुक्रबार १०:३५

कात्तिक १०, झापा । बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्  ।

झडपमा झापा अर्जुनधधारा–११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो । प्रहरीले १४ राउण्ड गोली चलाएको थियो । गोली लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडपपछि प्रहरीले गोली चलाएको थियो । स्थिति तनावग्रस्त भएपछि विर्तामोडमा स्थानीय प्रशासनले कफ्र्रयु आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा