२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नवदुर्गा आधारभुत विद्यालय वेदकोटको ३४ औं वार्षिकोत्सव सम्पन्न

२०७४, १७ माघ बुधबार १६:०९

माघ १७, कञ्चनपुर | नवदुर्गा आधारभुत विद्यालय वेदकोटले बुधबार आफनो ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवश २०७४ भव्यताका साथ सम्मपन गरेको छ ।

 हरेका वर्ष मनाउदै आएको वार्षिकोत्सव तथा अभिभावक दिवशलाई यसपालि पनि निरन्तरता दिएको छ । विभिन्न सास्कृतिक कार्यक्रमका साथै विभिन्न विद्यामा उत्कृष्ट छात्र÷छात्राहरुलाई विद्यालयले पुरुस्कार तथा प्रमाण पत्र वितरण गरेको थियो ।


अहिलेको समयमा सबै भन्दा महत्वपुर्ण शिक्षा नै भएकोले सबै भन्दा पहिले हामीले शिक्षा हासिल गर्नमा जोड गर्नु पर्ने त्यसका साथ साथै खेलकुद र शारिरीक व्यायममा पनि ध्यान दिनु पर्ने अबको शिक्षा समय सुहाउदो हुनु पर्नेमा प्रदेशसभा सदस्य लाल बहादुर खडका जोड दिनु भयो । 

विद्यालय व्यवस्थापनसमितका अध्यक्ष अर्जुन बहादुर रावलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य लाल बहादुर खडका विशिष्ट अतिथिहरुमा वेदकोट नगरपालिका प्रमुख अशोक चन्द, उप–प्रमुख सुसिला सिंह र जिल्ला शिक्षा कार्यालय कंचनपुरका वि.नि. रामदत्त जोशी   रहनु भएको थियो । कार्यक्र संञ्चालन केशब पनेरुले गर्नू भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा