कंचनपुरमा लागु औषध सहित दुई युवा पक्राउ

Posted on: 28 Jan, 2018

माघ १४, कञ्चनपुर | कञ्चनपुर जिल्ला प्रहरीकार्यालय अन्तर्गत भिनपा १९ बागफाँटा चौकीका प्रहरी सहायक निरीक्षक जिवन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति गस्ती गर्ने क्रममा सोही वडामा रहको पिटरहाउसमा दुई युवा लाई लागु औषद खैरो हेरोईन, चरेश सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ७ का २२ बर्षिय प्रविन चौधरी र वडा नं. १८ बस्ने संजु भट्टलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!