१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर: बस र मोटरसाईकल आपसमा ठोक्किए, एकजनाको मृत्यु

२९ पुष २०७४, शनिबार ११:४५

भास्कर के.सी/पुस २९, कञ्चनपुर । कञ्चनपुरको भिनपा– ३ भाँसीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटर साईकल चालकको घटना स्थल मै मृत्यु भएको छ । 

बेतकोट नगरपालिका–९ सुकुम्वासी टोल बस्ने वर्ष ३२ का मनोज बोहरा महेन्द्रनगर बजार तर्फ आउदै गर्दा महेन्द्रनगर बाट पूर्व तर्फ गईरहेको बस सँग ठोक्किन पुगेका थिए । बस क्षेत्रिय दंगा प्रहरी सिसैयाले नियन्त्रण लिएको छ । 


भारतिय नं. प्लेट  ०६ ए.जे.६३२० भएको मोटर साईकलमा आएका बोहराका श्रीमति, ८ वर्षिय छोरी र ५ वर्षिय छोरा रहेका छन् । मोटरसाईकल क्षेतिग्रस्त भएको छ । 

स्थानिय वासिन्दाले घटनाको छानविन हुनु पर्ने र मृत्यकका परिवारले क्षतिपुर्ति पाउनु पर्ने भन्दै बेदकोट नगरपालिका स्थित लालपुर बजार बन्द गर्नुको साथै सवारी आवत जावत पनि बन्द गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ