टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् । मृतकमध्ये कम्तीमा २७ जना बालबालिका र सल्लाहकारहरू थिए...