समाज | काठमाडौँ - KTM


आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यू

Posted on January 05, 2024 | views : 417 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बता

Read More

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on January 05, 2024 | views : 442 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई जडीबुटी बस्ने २९  वर्षीय दिलीप शाह रहेका छन् । शाहले संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्छ र मलेसिया पुगेपछ

Read More

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

Posted on January 05, 2024 | views : 398 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि यसको पुष्टि भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल

Read More

आईसीसी टी–२० विश्वकप : नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स

Posted on January 05, 2024 | views : 736 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । टी–२० विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त

Read More

हर्कको निम्ता मान्न धरान पुगे बालेन

Posted on January 05, 2024 | views : 505 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह शुक्रबारदेखि सुरु भएको धरान डे उत्सवको उद्‍घाटन गर्न धरान पुगेका छन् । उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रूपमा निमन्त्रणा गरेका थिए । काठमाडौंका मेयर शाह र धरानका मेयर सम्पाङबीच सुरुदेखि नै सहयोग

Read More

७५ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

Posted on January 05, 2024 | views : 304 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन् । ७५ वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको ह

Read More

'हालसम्म तीन पटक अवैध सुन ल्याएको छु, एकपटक ल्याउँदा ७० हजार रुपैयाँ पाइन्थ्यो'

Posted on January 05, 2024 | views : 577 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका गोरखाका चन्द्र घलेले हालसम्म तीन पटकमा २६ किलो सुन तस्करी गरी ल्याएको र एक पटक सुन बोकी आउँदा ७० हजार रुपैयाँ पाउने बयान दिएका छन् ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम

Read More

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

Posted on January 05, 2024 | views : 451 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो। नेपाल प्रत

Read More

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

Posted on January 05, 2024 | views : 397 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको  छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेको अवहेलना मुद्दामा फैसलाका लागि आज (शुक्रबार)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएको छ।&nbs

Read More

चुरोटले गराउँछ दिमागको संकुचन

Posted on January 05, 2024 | views : 423 | काठमाडौँ - KTM

काठमाडौं | चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको कुरा नौलो होइन । सम्भवत: चुरोट पिउने हरेक व्यक्ति यसका जानकार छन्। यसले मुख, घाँटी र फोक्सोको क्यान्सरसम्म गराउने  कुरा प्रमाणित भइसकेको छ। त्यसैले चुरोटको सेवन त्याग्न चिकित्सकहरुले बताउँदै आएका छन्।  भर्खरै नयाँ अनुसन्धान आएको छ । चु

Read More

दीपकराज गिरी लेख्छन्– ‘नेपालको वर्तमान अवस्थाको मुक्ति भारतसँगको स्पष्ट र मजबुत दोस्ती’

Posted on January 05, 2024 | views : 341 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् । जसको चर्चा पनि राम्रै हुने गरेको छ । कतिपय अवस्थामा उनी टिप्पणीमार्फत विषयमा व्यङ्ग्य प्रहार गर्छन् भने कतिप

Read More

यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ, उच्च प्रदर्शन गर्ने अपेक्षा

Posted on January 05, 2024 | views : 347 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ

Read More

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी

Posted on January 05, 2024 | views : 779 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकल

Read More

सशस्त्र प्रहरीमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुल्यो

Posted on January 05, 2024 | views : 685 | काठमाडौँ - KTM

पुस २०, काठमाडौं | सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरीले बलले आज जारी गरेको सुचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पद

Read More

यी हुन नेपाल र भारतबीच भएका चार सहमति

Posted on January 04, 2024 | views : 435 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् । नेपालले

Read More

मोरङमा १० बर्षिया बालिका बलात्कृत, एक जना पक्राउ

Posted on January 04, 2024 | views : 429 | काठमाडौँ - KTM

पुस १८, इटहरी | मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए । आफ

Read More

गठबन्धन पूरै अवधि जान्छ, कुनै आशंका गर्न जरुरी छैन : प्रधानमन्त्री

Posted on January 04, 2024 | views : 224 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पूरै अवधि जाने दाबी गर्दै त्यसप्रति कुनै ‘इफ’ र ‘बट’ नसोच्न आग्रह गरेका छन्। उनले त्यसप्रति कुनै आशंका गर्न जरुरी नभएको पनि बताएका छन्। बिहीबार रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले

Read More

मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट

Posted on January 04, 2024 | views : 7506 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धाराका एक मेनपावर व्यवसायी देव कुमार खोखालीमाथि निर्घात कुटपिट भएको छ । आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् । नेपाल व

Read More

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

Posted on January 04, 2024 | views : 217 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन । सम्झौतामा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रव

Read More

पोर्चुगल पठाइदिने बहानामा लाखौं ठगी, युवती पक्राउ

Posted on January 04, 2024 | views : 461 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा रकम ठगी  गर्ने महिला पक्राउ परेकी छन्। नुवाकोटा घर भइ हाल काठमाडौंको टोखा बस्ने २२  वर्षीया रचना थापा रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रव

Read More

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on January 04, 2024 | views : 738 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई काठमाडौँको टोखा बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राई रहेका छन् । राईले भक्त बहादुर राई समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १५ ला

Read More

नक्कली सर्टिफिकेटमा मुछिए नेवानीका पाइलट सम्राट, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Posted on January 04, 2024 | views : 550 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल वायुसेवा निगमका एक पाइलटलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो

Read More

बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर प्रदर्शन

Posted on January 04, 2024 | views : 439 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सडकमा  १५० वटा कुर्सी राखेर विरोध प्रदर्शन गरेको हो । विश्वविद्यालयमा राजनैतिक नियुक्ति बन्द गर्न माग गर्दै नेविसंघले सडकमा कुर्सी राखेर विरोध गरेको छ । खालि कुर्सीमा विश्

Read More

अदालतबाट हत्कडीसहित भागेका थुनुवा पक्राउ

Posted on January 04, 2024 | views : 540 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्। ठगी कसुरका थुनुवा ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंक

Read More

क्यान आफैंले नेपाल प्रिमियर लिग आयोजना गर्ने

Posted on January 04, 2024 | views : 444 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | नेपाल प्रिमियर लिग क्रिकेट नेपाल क्रिकेट संघ (क्यान) आफैंले गर्ने भएको छ । क्यान सचिव पारस खड्काले सबैभन्दा ठूलो व्यवसायिक घरेलु क्रिकेट प्रतियोगिता क्यान आफैंले गर्ने जानकारी दिए । ‘यो प्रतियोगिता आर्थिक आम्दानीका लागि पनि राम्रो स्रोत हो । त्यसैले क्यान आफैंले आयोजना गर्नेछ’, खड

Read More

एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा

Posted on January 04, 2024 | views : 377 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९

Read More

अदालतभित्रै न्यायाधीशमाथि हमला

Posted on January 04, 2024 | views : 397 | काठमाडौँ - KTM

एजेन्सी | अमेरिकाको एउटा अदालतमा एक पुरुषले महिला न्यायाधीशमाथि आक्रमण गरेका छन् । नाभेदाको क्लार्क काउन्टी डिस्ट्रिक्ट अदालतमा बुधवार न्यायाधीशले आरोपीलाई जेल सजाय सुनाउँदै गर्दा यो घटना भएको हो । प्रतिवादी डियओब्रा डेलोन रेडनले उफ्रिएर न्यायाधीश मेरी के होलथसमाथि हमला गरेको सेक्युरिटी फुटेजले देखा

Read More

आमा बन्दै छिन् दीपिका पदुकोण ?

Posted on January 04, 2024 | views : 404 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ  । सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो । दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए । यी दुईको बिहे भएको

Read More