१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दीपकराज गिरी लेख्छन्– ‘नेपालको वर्तमान अवस्थाको मुक्ति भारतसँगको स्पष्ट र मजबुत दोस्ती’

२० पुष २०८०, शुक्रबार ०७:१२

पुस २०, काठमाडौं | हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् ।

जसको चर्चा पनि राम्रै हुने गरेको छ । कतिपय अवस्थामा उनी टिप्पणीमार्फत विषयमा व्यङ्ग्य प्रहार गर्छन् भने कतिपय अवस्थामा समाधान सुझाउँछ । 

शुक्रवार उनले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भने भारतसँगको समस्याको समाधान सुझाएका छन् । उनले नेपालको वर्तमान अवस्थाको समाधानको एक मात्र विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती भएको सुझाएका हुन् ।

उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है ? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने