२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

२०७५, १३ चैत्र बुधबार १३:३५

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ । 

विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्षा हुनेछ । सोहि दिन आफूलाई प्रतिबन्ध लगाएको र नेता तथा कार्यकर्तालाई पक्राउ गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाले सनिबारकै दिन नेपाल बन्दको घोषणा गरेको छ । सनिबारको दिन अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा रहेको छ ।

मानव अधिकार आयोगले उक्त दिन एसईई परेको ध्यानाकर्षण गर्दै नेपाल बन्द फिर्ता लिन विप्लव नेतृत्वको नेकपासँग आग्रह गरेको छ । विप्लब पक्षबाट यस बिषयमा कुनै प्रतिक्रिया आईसकेको छैन । 

चैत १० गतेबाट सुरु भएको सईई परीक्षा २१ गते सम्पन्न हुँदैछ। परीक्षामा चार लाख ७५ हजार सहभागी छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस