२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

४ बैशाख २०७६, बुधबार ०६:२६

बैशाख ४, काठमाडौं । नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा पर्न सफल भएका छन् ।

मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामाअब्बल स्थान ल्याएका हुन् । यसैगरी, अन्य ५३ नेपालीविद्यार्थीले उत्कृष्ट क्याम्ब्रिजलर्नर अवार्ड जितेका छन् ।


हरेक वर्ष प्रदानगरिने अवार्डमा गत वर्ष भन्दा यसपालि नेपाली विद्यार्थीले विभिन्न विधामा गरी ४० प्रतिशत बढी सफलता प्राप्त गरेका हुन् । उत्कृष्ट विद्यार्थीलाई गत २९ चैतमा सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलका दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोसले नेपाली विद्यार्थीको उत्कृष्ट प्रदर्शन देखेर धेरै नै उत्साहित भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान