३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोनको जोखिम उच्च्च ! तीव्र गतिमा फैलिँदैछ : डब्लूएचओ

२९ मंसिर २०७८, बुधबार ०७:३५

मङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएकाले स्वास्थ्य प्रणालीमा चाप बढ्ने चेतावनी दिएको छ ।  

पत्रकारसँग डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन धेरैजसो देशमा पुगिसेको हुनसक्ने भन्दै ओमिक्रोनलाई कम नआँक्न उनले चेतावनी दिए  ।

संक्रमणसँग जुध्न स्वास्थ्य प्रणालीलाई मजबुद बनाउन उनले सबै देशलाई आग्रह गरेका छन् । ओमिक्रोन ७७ देशमा फैलिसकेको बताउँदै उनले भने, ‘कमजोर स्वास्थ्य प्रणालीका लागि फेरि चाप बन्नसक्छ ।’

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सतर्कता बढाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु