समाज | काभ्रेपलान्चोक - KVP


चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

Posted on October 24, 2020 | views : 1911 | काभ्रेपलान्चोक - KVP

कात्तिक ८, काभ्रे | काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँ

Read More

कोरोना सङ्क्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय सङ्क्रमित

Posted on October 17, 2020 | views : 1394 | काभ्रेपलान्चोक - KVP

कात्तिक १, काभ्रे | काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उहाँलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उहाँको स्वाब परी

Read More

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

Posted on October 12, 2020 | views : 1228 | काभ्रेपलान्चोक - KVP

असोज २६, काभ्रे | काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । जिल्लामा कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा क

Read More

काभ्रेमा एकैदिन ७९ जनामा कोरोना संक्रमण

Posted on September 23, 2020 | views : 1430 | काभ्रेपलान्चोक - KVP

असोज ७, काभ्रेपलाञ्चोक । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको

Read More

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

Posted on September 22, 2020 | views : 1426 | काभ्रेपलान्चोक - KVP

असोज ६, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका

Read More

काभ्रेमा ५२ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भई घर फर्किए

Posted on September 13, 2020 | views : 1364 | काभ्रेपलान्चोक - KVP

भदौ २८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाल

Read More

काभ्रेमा बञ्चरो प्रहार गरी बुहारीको हत्या

Posted on September 03, 2020 | views : 1778 | काभ्रेपलान्चोक - KVP

भदौ १८, बनेपा (रासस) । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।  दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब

Read More

गुर्जो अभियान : ‘स्याबासी’ले अझै उत्साही युवा

Posted on September 02, 2020 | views : 1646 | काभ्रेपलान्चोक - KVP

भदौ १७, काभ्रेपलाञ्चोक । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो) प्रदान गर्ने स्थानीय युवालाई ‘स्याबासी’ र बधाई दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिनुभएको हो । “उहाँहरुको अभियानल

Read More

गुर्जोप्रति बढ्दो मोह : निःशुल्क वितरण गर्दै युवा

Posted on August 31, 2020 | views : 1707 | काभ्रेपलान्चोक - KVP

भदौ १५, काभ्रेपलाञ्चोक । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र

Read More

कुल सङ्क्रमितमध्ये ४१ प्रतिशत एउटै अस्पतालमा

Posted on August 30, 2020 | views : 1498 | काभ्रेपलान्चोक - KVP

भदौ १४, काभ्रेपलाञ्चोक । जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।  शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस

Read More

काभ्रेमा थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

Posted on August 26, 2020 | views : 1510 | काभ्रेपलान्चोक - KVP

भदौ १०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित ह

Read More

एकैदिन ३५ जनामा कोरोना सक्रमण

Posted on August 23, 2020 | views : 1580 | काभ्रेपलान्चोक - KVP

भदौ ७, बनेपा । बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित

Read More

आइसोलेशन थपिँदैः क्वारेन्टिन रित्तिँदै

Posted on August 20, 2020 | views : 1644 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । भदौ ४, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्न

Read More

काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु

Posted on August 18, 2020 | views : 1357 | काभ्रेपलान्चोक - KVP

भदौ २, काभ्रेपलाञ्चोक (रासस) । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी भएको थियो । प्लाज्मा थेरापीमार्फत कोरोना भाइरसको उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्य

Read More

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Posted on August 18, 2020 | views : 1715 | काभ्रेपलान्चोक - KVP

भदौ २, काठमाडौँ | कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनलाई साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनमा पिसाब बन्द हुने समस्या देखिएपछि

Read More

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

Posted on August 17, 2020 | views : 1315 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । भदौ १, काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् ।  गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल

Read More

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

Posted on August 16, 2020 | views : 1300 | काभ्रेपलान्चोक - KVP

साउन ३२, बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मान

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 34304 | काभ्रेपलान्चोक - KVP

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

वन्यजन्तु आतङ्क : काभ्रेलीको दीर्घकालीन समस्या

Posted on August 07, 2020 | views : 1446 | काभ्रेपलान्चोक - KVP

साउन २३, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकास्थित गाउँमा अहिले बाँदरको गोठालो बस्नुपर्ने बाध्यता आइलागेको छ । साउन लाग्दै बँदेलको हैरानीले आजित भएका स्थानीयवासीलाई गाउँमा केही दिनदेखि बाँदरको प्रवेशले निकै घाटासमेत व्यहार्नुपरेको छ ।  नगरका अधिकांश वडाका स्थानीय बाँदर आतङ्क थपिँदा बालीको क्ष

Read More

जात्रा मनाउन दुई दिन बिदा !

Posted on July 31, 2020 | views : 1454 | काभ्रेपलान्चोक - KVP

साउन १६, काभ्रेपलाञ्चोक । कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27474 | काभ्रेपलान्चोक - KVP

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Posted on July 18, 2020 | views : 1565 | काभ्रेपलान्चोक - KVP

साउन ३, बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।  दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उहाँको स्थानीय गोकुले स्वास्थ्य च

Read More

मदिरा निषेधित गाउँपालिका घोषणा, मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण प्रतिबन्ध

Posted on July 18, 2020 | views : 2876 | काभ्रेपलान्चोक - KVP

साउन ३, बनेपा । काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प

Read More

काभ्रेको चौँरीदेउरालीको वडामै सुविधा सम्पन्न क्वारेन्टिन

Posted on July 17, 2020 | views : 1412 | काभ्रेपलान्चोक - KVP

साउन २, काभ्रेपलाञ्चोक। चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ ।  कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन

Read More

काभ्रेमा आइसोलेसन निर्माण र क्वारेन्टिन क्षमता विस्तारमा आलटाल

Posted on July 16, 2020 | views : 1363 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली। साउन १, काभ्रेपलाञ्चोक । स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणलक्षित आइसोलेसन निर्माण तथा क्वारेन्टिनको क्षमता विस्तारमा आलटाल गरेका छन् । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टिनको क्षमता विस्तार गर्न ताकेता गरेको

Read More

काभ्रेमा तेस्रो मुलुकबाट २०५ जना फर्किए

Posted on July 11, 2020 | views : 1792 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली ।असार २७, काभ्रे। तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन् ।  एकमहिनायता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको

Read More

जोखिम बढेपछि जिल्ला प्रवेश नाकामा कडाइ

Posted on July 09, 2020 | views : 1633 | काभ्रेपलान्चोक - KVP

असार २५, काभ्रेपलाञ्चोक। कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । एक महिनाको अवधिमा काभ्रेपलाञ्चोकका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्

Read More

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Posted on July 08, 2020 | views : 2404 | काभ्रेपलान्चोक - KVP

असार २४, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक

Read More