समाज | काभ्रेपलान्चोक - KVP


प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15729 | काभ्रेपलान्चोक - KVP

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

Posted on January 01, 2019 | views : 3493 | काभ्रेपलान्चोक - KVP

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर,

Read More

चोरी कार्यमा संलग्न ४ युवक काठमाडौंबाट पक्राउ

Posted on December 21, 2018 | views : 3442 | काभ्रेपलान्चोक - KVP

पुस ६, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका

Read More

बनेपाको पाउरोटी उद्योगमा सिल

Posted on December 20, 2018 | views : 1291 | काभ्रेपलान्चोक - KVP

पुस ५, काभ्रेपलाञ्चोक | बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।  विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्

Read More

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ७ जना काठमाडौंबाट पक्राउ

Posted on December 17, 2018 | views : 2365 | काभ्रेपलान्चोक - KVP

पुस २, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।  वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामा

Read More

जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलाबेहुलीसहित २१ जना घाइते

Posted on December 14, 2018 | views : 2326 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २७, बनेपा | रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल स

Read More

काभ्रेमा बसको ठक्करबाट एक युवकको मृत्यु, अर्का घाइते

Posted on December 12, 2018 | views : 1538 | काभ्रेपलान्चोक - KVP

मंसिर २६, काभ्रे । काभ्रेमा सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ | अरनीको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल-५ स्थित बाँसघारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो । बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको

Read More

पनौतीमा बसको ठक्करबाट एकको मृत्यु

Posted on December 11, 2018 | views : 1130 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २५, बनेपा | काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समय

Read More

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

Posted on December 09, 2018 | views : 3074 | काभ्रेपलान्चोक - KVP

प्रकाश अधिकारी, मङ्सिर २३, हेटौँडा । (रासस): प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन् ।  विभिन्न मन्त्रालयगत ती कार्यालय स्थापना भएसँगै सरकारलाई बजेट

Read More

सुन र लागुऔषधसहित २ व्यक्ति काठमाडौंबाट पक्राउ

Posted on December 04, 2018 | views : 1840 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १८, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  महानगरीय कार्यालय रानीपोखरीका

Read More

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Posted on December 03, 2018 | views : 1281 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १७, काभे्रपलाञ्चोक | काठमाडौँबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाँदै गरेको बा ९४ प ५५७६ नं को मोटरसाइकल रोशी गाउँपालिका–११ पिप्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय देवराज खत्रीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धु

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on November 26, 2018 | views : 1290 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १०, बनेपा | बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14152 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

भक्तपुरमा टिपरको ठक्करबाट महोत्तरीका २४ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

Posted on November 22, 2018 | views : 1659 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय म

Read More

अर्धनग्न अवस्थामा युवतीको शव फेला

Posted on November 19, 2018 | views : 2152 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १, बनेपा | काभ्रेमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बिहान रुखमा झुन्डिएको अवस्थामा युवतीको शव फेला परेको हो । मृत युवती पनौती नगरपालिका वडा न ५ बस्ने २१ वर्षीया सुधा केसी रहेको प्रहरीले जनाएको छ । युवतीले घरमा सामान्य विवाद भएसँगै बिहा

Read More

चार वर्षसम्म पनि टहरामै बास

Posted on November 19, 2018 | views : 1381 | काभ्रेपलान्चोक - KVP

मीना घोरसाइने | मङ्सिर ३, काभ्रेपलाञ्चोक | जस्ता पाताले बारिएको टहराभित्र पनि ससाना दुईवटा कोठा छन् । एउटा कोठाभित्र तीनवटा खाट र अर्काभित्र एउटा खाट र एउटा कुनामा यत्रतत्र छरिएका भाँडा र अगेना छ । सँगै दुई भैँसी, दुई पाडापाडी र चार बाख्रा बाँधिएको गोठ देख्न सकिन्छ ।  यो मण्डनदेउपुर नगरपालिका–२

Read More

इँटाभट्टा सञ्चालनमा रोक

Posted on November 16, 2018 | views : 1558 | काभ्रेपलान्चोक - KVP

कात्तिक ३०, काभे्रपलाञ्चोक | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो ।  कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन

Read More

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु: सर्वेन्द्र खनाल

Posted on November 15, 2018 | views : 2148 | काभ्रेपलान्चोक - KVP

कात्तिक २९, साँखु | नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ ।  काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प

Read More

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ

Posted on November 14, 2018 | views : 1647 | काभ्रेपलान्चोक - KVP

भक्तपुर, २८ कात्तिक | भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14794 | काभ्रेपलान्चोक - KVP

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नक्कली सुन देखाएर ठग्न खोज्ने ३ युवक भक्तपुरबाट पक्राउ

Posted on November 06, 2018 | views : 2762 | काभ्रेपलान्चोक - KVP

कात्तिक २०, भक्तपुर | भक्तपुरमा एक किलो सुन बोकेर बिक्रि गर्न हिडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | ठगी गर्ने उद्देश्यले सुनजस्तो वस्तु बोकेर हिँडिरेहका बेला धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वड

Read More

काभ्रेमा आठ हजार सवारी साधन कारवाहीमा

Posted on October 31, 2018 | views : 1263 | काभ्रेपलान्चोक - KVP

कात्तिक १४, काभे्रपलाञ्चोक | काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारी साधन नियम उलङ्घन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कारवाहीमा परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईका अनुसार सवारी नियम उल्लङ्घन गरेबापत विभिन्न सवारी साधनलाई कारवाही गर्दा

Read More

दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

Posted on October 27, 2018 | views : 1631 | काभ्रेपलान्चोक - KVP

कात्तिक १०, काभे्रपलाञ्चोक | काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।  आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।  हेलम्बु राजमार्गअन्

Read More

काभ्रेमा पूर्वएआईजी सवार गाडी दुर्घटना, २ को मृत्यु, ४ गम्भीर घाइते

Posted on October 27, 2018 | views : 1670 | काभ्रेपलान्चोक - KVP

कात्तिक १०, काठमाडौं । काभ्रेमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ | दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् |   काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम सहित ६ जना सवार बा२च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।  वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसा

Read More

ढुङ्गाले हानेर वृद्धको हत्या

Posted on October 19, 2018 | views : 2160 | काभ्रेपलान्चोक - KVP

कात्तिक २, काभ्रेपलाञ्चोक (रासस) | काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् ।  ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक

Read More

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

Posted on September 25, 2018 | views : 1360 | काभ्रेपलान्चोक - KVP

असोज ९, बनेपा | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक

Read More

दुई कर्मचारीका भरमा गाउँपालिका

Posted on September 24, 2018 | views : 1290 | काभ्रेपलान्चोक - KVP

पेमा लामा | असोज ८, बनेपा | काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।  जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53768 | काभ्रेपलान्चोक - KVP

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More