फागुन १०, काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । मा
Read Moreफागुन १०, सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका
Read Moreफागुन ९, काठमाडौँ । ई-सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका-२ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई
Read Moreफागुन ९, काठमाडौँ । इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए । यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो । त्यसपछ
Read Moreफागुन ९, काठमाडौँ । अस्ट्रेलियाले झण्डै दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ। कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको प्रवेशमा रोक लगाउँदै आएको थियो। अस्ट्रेलियाले सन् २०२० को मार्चदेखि यात्रा प्रतिबन्ध लगाएको थियो। तर सोमबारदेखि अन्तर्राष्ट्रिय यात्रु अस्
Read Moreफागुन ९, काठमाडौँ । सस्तोमा इन्टरनेट ल्याउने उद्देश्यका साथ सरकारले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने गरी अघि बढाएको परियोजना रोकिएको छ । भारत सरकारसँग हुनुपर्ने समन्वयको काम हुन नसक्दा प्रक्रिया अलमलमा परेको हो । नेपाललाई समुन्द्रसम्म सिधै जोडिनका लागि भारतसँग भर पर्नुपर्ने बाध्यता छ
Read Moreफागुन ९, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा सोमबार एक कार्यक्रमबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका छन्। सो अवसरमा अध्यक्
Read Moreफागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५)
Read Moreफागुन ९, काठमाडौँ । २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबि
Read Moreफागुन ८, काठमाडौँ । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ ।यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् । मि
Read Moreफागुन ८, काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत स
Read Moreफागुन ८, काठमाडौँ । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को ९ग०
Read Moreफागुन ८, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए । सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध ग
Read Moreफागुन ६, काठमाडौँ । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था लि।एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।का अध्यक्ष ख
Read Moreफागुन ६, काठमाडौँ । अटोमेशन र वार फेयरको दुनियाँमा अमेरिकाको सुपर मशीन " ब्लाक हक " हेलिकप्टरले इतिहास रचेको छ । ब्लाक हक हेलिकप्टरले पहिलो पटक पाइलट विना उडान गरेको छ । यस हेलिकप्टरले लगभग ४००० फिटको उचाईमा ११५ देखि १२५ मिल प्रति घण्टाको रफ्तारले उडान गरेको छ र विज्ञानको दुनियाँमा एउटा नयाँ अध्याय
Read Moreफागुन ५, काठमाडौँ ।भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालिका रहेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्ति इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेरका थिए। उक्त घट
Read Moreफागुन ४, काठमाडौँ । पछिल्लो समय नेपालको भूमि प्रयोग गरेर विदेशिने भारतीय नागरिकको संख्या बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान हिँडेका भारतीय नागरिक राजेश रामकृष्णलाई त्रिअबि अध्यागम कार्यालयले रोकेको छ। मंगलबार दुबई जान हिँडेका उनी शंकास्पद लागेपछि अध्यागमन अधिकारीहरुले रोकेका थिए
Read Moreफागुन ४, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभ
Read Moreफागुन ४, काठमाडौँ । नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ। टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो। यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। औषधि सार्वजनिक गर्
Read Moreफागुन ४, काठमाडौँ । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, ज
Read Moreफागुन ३, काठमाडौँ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्यु भएको हो। बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङक
Read Moreफागुन ३, काठमाडौँ । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ । डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले दिएको यातनाको कारण बालकको शरीरभरि थुप्रै निलोडाम रहेका छन् । नम नखुलाइएका त
Read Moreफागुन ३, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ । युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा
Read Moreफागुन ३, काठमाडौँ । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् । सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटा
Read More