पत्रपत्रिकाबाट |


'कुमार पौडेल इन्काउन्टर प्रकरण' मा देउवाको हस्तक्षेप

Posted on November 16, 2021 | views : 1022 |

कात्तिक ३०, काठमाडौँ | नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। मह

Read More

सिभिल ग्रुपबाट ठगिएको भन्दै ५ अर्ब ५३ करोडको ठगीको जाहेरी

Posted on November 16, 2021 | views : 744 |

कात्तिक ३०, काठमाडौँ | सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी

Read More

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

Posted on November 09, 2021 | views : 971 |

कात्तिक २३, काठमाडौँ | राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकत

Read More

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

Posted on November 08, 2021 | views : 889 |

कात्तिक २२, काठमाडौँ | अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्

Read More

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

Posted on November 04, 2021 | views : 1000 |

कात्तिक १८, काठमाडौँ | सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठू

Read More

हवाई भाडा बढ्यो, कहाँ जान कति ?

Posted on November 04, 2021 | views : 1331 |

कात्तिक १८, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रु

Read More

महाधिवेशन खर्च कसरी जुटाउँदैछ एमाले ?

Posted on November 04, 2021 | views : 1008 |

कात्तिक १८, काठमाडौँ | एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए। उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने याताया

Read More

एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

Posted on November 01, 2021 | views : 1066 |

कात्तिक १५, काठमाडौँ | संसद्को  पछिल्लो  अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद्  अधिवेशन  कात्तिक  १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति  जारी गर्दै एमसीसी अनुमोद

Read More

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

Posted on November 01, 2021 | views : 1040 |

कात्तिक १५, काठमाडौँ | कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिप

Read More

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दो

Posted on October 30, 2021 | views : 966 |

कात्तिक १३, काठमाडौँ | हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदय

Read More

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

Posted on October 26, 2021 | views : 1037 |

कात्तिक ९, काठमाडौँ | दुध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”

Read More

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

Posted on October 25, 2021 | views : 2106 |

कात्तिक ८, काठमाडौँ | प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिक

Read More

ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी

Posted on October 22, 2021 | views : 838 |

कात्तिक ५, काठमाडौँ | नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् ।  बिहीबारको स्थाय

Read More

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

Posted on October 21, 2021 | views : 928 |

कत्तिक ४, काठमाडौँ | बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् । ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका

Read More

ग्वार्कोमा दुई वर्षभित्र फ्लाइओभर, एक महिनाभित्र सम्झौता हुने

Posted on October 19, 2021 | views : 1215 |

कात्तिक २, काठमाडौँ | व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ ।  सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा स

Read More

राति भेट्न बोलाएर तीन दिदीबहिनीको सामूहिक बलात्कार

Posted on October 19, 2021 | views : 4418 |

कात्तिक २, काठमाडौँ | राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको

Read More

चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने

Posted on October 19, 2021 | views : 1073 |

कात्तिक २, काठमाडौँ | लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आए

Read More

कोरिया जानेलाई थप डलर

Posted on October 12, 2021 | views : 2045 |

असोज २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको  छ।  नेपाल  राष्ट्र  बैङ्कले  सोमबार विदेशी  विनिमय  कारोबार  गर्न  इजाजतपत्र  प्राप्त गरेका  निकायलाई  कोरिया 

Read More

रुपन्देही गोली काण्ड: अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

Posted on October 12, 2021 | views : 1435 |

असोज २६, काठमाडौँ | रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।  गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्

Read More

कुवेतको सेटिङ नमिलेपछि दर्जनौं नेपाली महिलाहरु दुबईमै, जिउडाल हेर्दै मोल तोकिन्छ

Posted on October 10, 2021 | views : 812 |

असोज २४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पुर्याईएका हुन् । खासगरी कुवेत पठाउने भन्दै  दुवई ल्याइएका

Read More

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

Posted on October 10, 2021 | views : 848 |

असोज २४, काठमाडौँ | प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री

Read More

नेपालमा खोप लगाएकाहरुको अवस्थाबारे प्रतिवेदन सार्वजनिक, खोप कति प्रभावकारी ?

Posted on October 09, 2021 | views : 1136 |

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रत

Read More

तपाईं लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

Posted on October 08, 2021 | views : 852 |

असोज २२ , काठमाडौं। कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ। अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ। पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्

Read More

सीमा नाकामा चहलपहल : बढायो कोरोना जोखिम

Posted on October 06, 2021 | views : 1099 |

असोज २०, काठमाडौं। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन्। भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ। सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ। यद्यपि, सरकारले

Read More