२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लन मस्कले भने, ‘ट्विटरलाई किन्न सक्छु कि सक्दिनँ, थाहा छैन’

२ बैशाख २०७९, शुक्रबार ०७:३२

वैशाख २, काठमाडौँ | टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् ।
उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् ।
मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बताएका छन् । यद्यपि, उनले यो योजनाबारे केही पनि भनेनन् ।
उनले उक्त कार्यक्रममा ट्वीटलाई थप खुल्ला र पारदर्शी बनाउन आवश्यक भएको बताए । उनले वाक् स्वतन्त्रताको हिसाबले ट्वीटर समावेशी हुनुपर्ने बताए ।
के हो एलन मस्कको प्रस्ताव ?
उनको यो बयान त्यो खबर पनि सार्वजनिक भएको छ जसमा एलन मस्कले ट्वीटर खरिद गर्नका लागि करिब ४० अर्ब डलरको प्रस्ताव राखेको बताइएको छ ।
एलन मस्कले ट्वीटरको एउटा सेयरको साटो ५४.२० डलरको प्रस्ताव गरेका छन् ।
त्यसपछि ट्विटरका सिइओ पराग अग्रवालले बिहिबार आफ्नो कर्मचारीसँग उनको कम्पनीले यो प्रस्तावको मूल्याङ्कन गरिरहेको बताएका छन् ।
रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरुसँगको बैठकमा ट्विटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको बताए ।वैशाख २, काठमाडौँ | टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् ।
उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् ।
मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बताएका छन् । यद्यपि, उनले यो योजनाबारे केही पनि भनेनन् ।
उनले उक्त कार्यक्रममा ट्वीटलाई थप खुल्ला र पारदर्शी बनाउन आवश्यक भएको बताए । उनले वाक् स्वतन्त्रताको हिसाबले ट्वीटर समावेशी हुनुपर्ने बताए ।
के हो एलन मस्कको प्रस्ताव ?
उनको यो बयान त्यो खबर पनि सार्वजनिक भएको छ जसमा एलन मस्कले ट्वीटर खरिद गर्नका लागि करिब ४० अर्ब डलरको प्रस्ताव राखेको बताइएको छ ।
एलन मस्कले ट्वीटरको एउटा सेयरको साटो ५४.२० डलरको प्रस्ताव गरेका छन् ।
त्यसपछि ट्विटरका सिइओ पराग अग्रवालले बिहिबार आफ्नो कर्मचारीसँग उनको कम्पनीले यो प्रस्तावको मूल्याङ्कन गरिरहेको बताएका छन् ।
रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरुसँगको बैठकमा ट्विटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ