पत्रपत्रिकाबाट |


नेपाली भान्सामा अत्यावश्यक धनियाँदेखि तेलसम्म युक्रेन र रुसबाट

Posted on March 14, 2022 | views : 637 |

फागुन ३०, काठमाडौँ । नेपाली भान्साको पहिचान नै हो- तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात-निर्यात प्रभावित भएको

Read More

साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने

Posted on March 14, 2022 | views : 536 |

फागुन ३०, काठमाडौँ । दलीय चुनाव चिह्नमा निर्वाचन  लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ। आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दि

Read More

स्थानीय तह निर्वाचन: कसले कति खर्च गर्न पाउँछ ?

Posted on March 12, 2022 | views : 960 |

फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे जान

Read More

विद्युतीय राहदानी लिन खेताला

Posted on March 12, 2022 | views : 1338 |

फागुन २८, काठमाडौँ । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो । अनलाइन फाराम भरेपछि पाएको मित

Read More

भिजिट भिसामा कडाइ: गृहको १८ बुदे निर्देशन, के–के छ नयाँ व्यवस्था ?

Posted on March 12, 2022 | views : 2405 |

फागुन २८, काठमाडौँ । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो । भ्रमण भिसा र त्य

Read More

जलबिन्दुको लक्षण नै नदेखी गुम्न सक्छ ज्योति

Posted on March 12, 2022 | views : 808 |

फागुन २८, काठमाडौँ । जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ। समयमा उपचार नपाउँदा

Read More

लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी

Posted on March 12, 2022 | views : 574 |

फागुन २८, काठमाडौँ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम तय गरिएको थियो। राष्ट्रिय आवास कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्रीको हैसियतबाट झा

Read More

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

Posted on March 11, 2022 | views : 645 |

फागुन २७, काठमाडौँ । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका ल

Read More

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

Posted on March 11, 2022 | views : 1653 |

फागुन २७, काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त वि

Read More

पल शाह लाई चलचित्र २ नम्बरी बाट हटाइयो

Posted on March 10, 2022 | views : 1562 |

फागुन २६, काठमाडौँ । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । यस फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताएक छन् । निर्देशक लामाले भने ‘ पल हिरासतमा  भ

Read More

भागबण्डाले १८ मुलुक राजदूतविहीन

Posted on March 10, 2022 | views : 648 |

फागुन २६, काठमाडौँ । कुनै पनि मुलुकको आन्तरिक नीतिको विस्तारित रुपलाई विदेश नीति भन्ने गरिन्छ। मुलुकको विदेश नीतिलाई आन्तरिक नीतिले प्रभाव पार्छ पनि भन्ने गरिन्छ। तर नेपालको हकमा राज्यको आन्तरिक नीतिभन्दा पनि आन्तरिक राजनीतिमा देखिने गडबडीले विदेश नीतिसँगै कूटनीतिलाई प्रभाव पार्ने गरेको छ। छिमेकी तथ

Read More

यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

Posted on March 10, 2022 | views : 784 |

फागुन २६, काठमाडौँ । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण

Read More

सत्ता गठबन्धनबीच चुनावी तालमेलको सम्भावना कति ?

Posted on March 10, 2022 | views : 849 |

फागुन २६, काठमाडौँ । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्

Read More

काँग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

Posted on March 10, 2022 | views : 617 |

 फागुन २६, काठमाडौँ । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको

Read More

पशुपति क्षेत्र विकास कोषद्वारा मिलिमतोमा ठेक्का दिने गरि बोलपत्र आव्हान

Posted on March 09, 2022 | views : 609 |

फागुन २५, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजेको पाइएको हो।  कोषले उसैलाई मिल्नेगरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक रामप्रसाद

Read More

गरिबीबाट मुक्ति पाउन काठमाडौंमा एक परिवारद्वारा सामूहिक आत्महत्याको प्रयास

Posted on March 09, 2022 | views : 730 |

फागुन २५, काठमाडौँ । गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ। प्रहरीले जना

Read More

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

Posted on March 09, 2022 | views : 690 |

फागुन २५, काठमाडौँ । एजेन्सी । युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्।  रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ

Read More

अनलाइनबाटै पेन्सनपट्टा, किताबखाना धाउनुनपर्ने

Posted on March 07, 2022 | views : 1384 |

फागुन २३, काठमाडौँ । अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ ।  किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश

Read More

स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

Posted on March 07, 2022 | views : 691 |

फागुन २३, काठमाडौँ । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ। आगामी वैशाख ३० मा हुने

Read More

१३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान

Posted on March 07, 2022 | views : 773 |

फागुन २३, काठमाडौँ । उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्यु

Read More

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

Posted on March 06, 2022 | views : 931 |

फागुन २२, काठमाडौँ  ।  आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन

Read More

कहाँ जाँदैछ रेमिट्यान्स ?

Posted on March 06, 2022 | views : 994 |

फागुन २२, काठमाडौँ । केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो । राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउ

Read More

इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी

Posted on March 05, 2022 | views : 790 |

फागुन २१, काठमाडौँ । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ । डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्दा सरकारले

Read More

आज साँझमा अन्तरिक्षमा हुत्तिरहेको रकेटको प्रयोगहीन अंश चन्द्रमामा ठोक्किने वैज्ञानिकहरूको अनुमान

Posted on March 04, 2022 | views : 856 |

फागुन २०, काठमाडौँ । अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको एउटा रकेटको प्रयोगहीन अंश शुक्रवार जीएमटी १२:२५ बजे (नेपाली समयानुसार साँझ ६:२५ बजे) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। उक्त अंश तीन टन तौलको छ। वैज्ञानिकहरूले सुरुमा यो अंश इलोन मस्कको अन्तरिक्षयानको भएको र पछि चिनियाँ

Read More