राजनीति |


नारायणीमा आएको बाढीले मान्छे बगाएपछि...

Posted on June 08, 2023 | views : 668 |

जेठ २५, काठमाडौँ | तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ ।   यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ..., बचाउ... ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्

Read More

रवि लामिछानेको स्पष्टीकरण : नागरिकता नपाउनुको पीडा मलाई साँच्चै थाहा छ

Posted on June 08, 2023 | views : 353 |

जेठ २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेल

Read More

बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

Posted on June 08, 2023 | views : 368 |

जेठ २५, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको पुरानो पार्टी नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक धारका पार्टी भएको निष्कर्ष निकालेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी’ भने पनि यसको मूल चरि

Read More

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन

Posted on June 08, 2023 | views : 481 |

जेठ २५, काठमाडौँ | सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ ।   प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै आज राष्ट्

Read More

जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

Posted on June 08, 2023 | views : 752 |

जेठ २५, जुम्ला | यहाँका  किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।  &n

Read More

सडक दुर्घटनामा चौविस यात्रीको मृत्यु

Posted on June 08, 2023 | views : 537 |

जेठ २५, अफगानिस्तान | अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् । चालकको लापरबाहीका कारण बुधबार साँझ स

Read More

मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

Posted on June 08, 2023 | views : 645 |

जेठ २५, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्

Read More

रवि लामिछानेले गरे संसदमा आत्मआलोचना

Posted on June 08, 2023 | views : 551 |

जेठ २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।  ‘संसद्मा भैँसी

Read More

प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन

Posted on June 08, 2023 | views : 356 |

जेठ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो ।   बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पा

Read More

ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु

Posted on June 08, 2023 | views : 398 |

जेठ २५, काठमाडौँ | भारतमा बुधबार दिउँसो ओडिशाको जाजपुर रोड रेलवे स्टेशननजिकै पार्किङ गरी राखिएको मालबाहक रेलले किचेर छ जना मजदुरको मृत्यु भएको छ । रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ । घटना हुँदा ठूलो पानी परिर

Read More

नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

Posted on June 08, 2023 | views : 444 |

जेठ २५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए । नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अ

Read More

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

Posted on June 08, 2023 | views : 467 |

जेठ २५,  बैतडी | बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् ।   यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबा

Read More

गौर हत्याकाण्डसम्बन्धी मुद्दा न्यायाधीश राउतको इजलासमा

Posted on June 08, 2023 | views : 360 |

जेठ २५, काठमाडौँ | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।  २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन न

Read More

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

Posted on June 07, 2023 | views : 800 |

जेठ २४, गण्डकी | भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।  दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थ

Read More

वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया

Posted on June 07, 2023 | views : 656 |

जेठ २४, काठमाडौँ | राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फ

Read More

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

Posted on June 07, 2023 | views : 703 |

जेठ २४, तनहुँ | तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे पाइएकाे छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार दुई सय ३३ मृत्यु भएका व्

Read More

ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा एक बुवाले आफ्नो छोरालाई जिउँदै भेटे...

Posted on June 07, 2023 | views : 1063 |

जेठ २४, काठमाडौँ | भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।  समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवम

Read More

सभामुखले नियमावली उल्लंघन गरेर बैठक चलाएको सांसदको आरोप

Posted on June 07, 2023 | views : 452 |

जेठ २४, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामु

Read More

प्रधानमन्त्रीको विश्वास : सर्वोच्चले नागरिकता विधेयक रोक्दैन

Posted on June 07, 2023 | views : 402 |

जेठ २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले विगतमा पटक पटक प्रतिनिधिसभा विघटन

Read More

एमालेमा ७० वर्ष उमेरहद हटाइयो

Posted on June 07, 2023 | views : 474 |

जेठ २४, काठमाडौँ | नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको  केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो ।  यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिज

Read More

बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु : माधव नेपाल

Posted on June 07, 2023 | views : 421 |

जेठ २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन्। बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उन

Read More

कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

Posted on June 07, 2023 | views : 623 |

जेठ २४, काठमाडौँ | काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालि

Read More

प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : जवाफका क्रममा के भने प्रचण्डले ?

Posted on June 07, 2023 | views : 363 |

जेठ २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सार्वजनिक महत्वको विषयमा राष्ट्रियसभालाई जानकारी गराएका छन् । बुधबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषय र अन्य समसामयिक विषयमा सांसदहरुलाई जानकारी गराएका हुन् ।  प्रधानमन्त्रीले आफ्नो सम्बोधन सके

Read More

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

Posted on June 07, 2023 | views : 376 |

जेठ २४, काठमाडौँ । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।  मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको

Read More