राजनीति |


प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 488 |

जेठ २६,  काठमाडौँ | तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।  पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भए

Read More

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 418 |

जेठ २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो ।  सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मग

Read More

तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो 'ब्रेक', तराईमा अझै केहीदिन 'हिट वेभ'

Posted on June 09, 2023 | views : 487 |

जेठ २६, काठमाडौँ | जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा 'हिट वेभ' बढ्न थालेको छ। जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्। '३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ। तराई क्षेत्रमा बढी छ। पहिले यस्

Read More

शहरिया सांसदले विकास कोषको रकम फोहोर व्यवस्थापनका लागि बालेन शाहलाई दिए हुन्छ: बजगाईं

Posted on June 09, 2023 | views : 269 |

जेठ २६, महोत्तरी । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषको नामबाट चर्चित निर्वाचन क्षेत्र विकास कोष दुर्गमका जिल्लाहरुका लागि अत्यावश्यक रहेको भन्दै शहरी क्षेत्रका सांसदले फोहोर व्यवस्थापनमा लगाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै गोरखा १ बाट

Read More

इच्छराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा

Posted on June 09, 2023 | views : 404 |

जेठ २६, काठमाडौँ | सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो । माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो । तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछ

Read More

सदनमा गृहमन्त्रीले भने- पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन, दोषीलाई कारवाही हुन्छ

Posted on June 09, 2023 | views : 423 |

जेठ २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन्। एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याए

Read More

टोपबहादुरका बाबुछोराको तर्फबाट बडालको प्रतिरक्षा बहस

Posted on June 09, 2023 | views : 432 |

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज पनि प्रतिरक्षा बहस भइरहेको छ । काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता र

Read More

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

Posted on June 09, 2023 | views : 405 |

जेठ २६, काठमाडौँ । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५  मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसक

Read More

नेकपा एसका उपाध्यक्षको चेतावनी – सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं

Posted on June 09, 2023 | views : 705 |

जेठ २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । उनले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशन

Read More

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

Posted on June 09, 2023 | views : 318 |

जेठ २६, काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । आज २६ जेठसम्म कार्कीव

Read More

५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ

Posted on June 09, 2023 | views : 473 |

जेठ २६, काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो । भट्टराईले ल्

Read More

बालेनलाई दीपकको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

Posted on June 08, 2023 | views : 525 |

जेठ २५, काठमाडौँ | अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा गर्माएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् । ग्रेटर नेपालको नक्सा सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरीले

Read More

कांग्रेस सचेतकमा सुशीला थिङ मनोनीत

Posted on June 08, 2023 | views : 395 |

जेठ २५, काठमाडौँ | नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनीत गरेका हुन् । कांग्रेसबाट संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक छन् । उपनेताको पद रिक्त छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिन्धुलीकी सु

Read More

नक्कली शरणार्थी प्रकरणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश काठमाडौँ जिल्ला अदालतमा

Posted on June 08, 2023 | views : 505 |

जेठ २५, काठमाडौँ | नक्कली शरणार्थी प्ररकणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् ।  अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की

Read More

‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन

Posted on June 08, 2023 | views : 479 |

जेठ २५, काठमाडौँ | उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गर्

Read More

लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

Posted on June 08, 2023 | views : 420 |

जेठ २५, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमि

Read More

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

Posted on June 08, 2023 | views : 372 |

जेठ २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओर

Read More

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

Posted on June 08, 2023 | views : 250 |

जेठ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।&

Read More

नेपालले पनि 'ग्रेटर नेपाल'काे नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

Posted on June 08, 2023 | views : 310 |

जेठ २५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो 'ग्रेटर नेपाल' जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।  बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालकाे नक्सा जारी गर्नुपर्ने बताउनुभय

Read More

इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

Posted on June 08, 2023 | views : 438 |

जेठ २५, काठमाडौँ | उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराउनुभए

Read More

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

Posted on June 08, 2023 | views : 407 |

जेठ २५, काठमाडौँ | केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।  उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पु¥याएर  विदेशी टिकट इस्यु गरेको

Read More

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

Posted on June 08, 2023 | views : 334 |

जेठ २५, काठमाडौँ | निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ । संविधानमा भएको व्यवस्था विपरित सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। १५ जेठमा

Read More

सांसदको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

Posted on June 08, 2023 | views : 438 |

जेठ २५, काठमाडौँ | राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूताब

Read More

कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : ओली

Posted on June 08, 2023 | views : 403 |

जेठ २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भने

Read More