राजनीति |


‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ

Posted on June 14, 2023 | views : 362 |

जेठ ३१, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्टरुपमा सुदृढ तुल्याइएको छ ।” राष्ट्रियसभा, राष्ट्रिय

Read More

खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो

Posted on June 14, 2023 | views : 422 |

जेठ ३१, काठमाडौँ | नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई फसाउनकै लागि प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरेका छन् । खाणको पक्षमा बहस गर्दै घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्

Read More

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको एकपछि अर्को अडान, समितिको वैधानिकतामा उठाए प्रश्न

Posted on June 14, 2023 | views : 417 |

जेठ ३१, काठमाडौँ | प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरू एक्लाएक्लै छलफलमा नजाने अडानका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ । उजुरीकर्ताहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेपछि अहिले समिति सचिव, सहसचिवलगाय

Read More

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

Posted on June 14, 2023 | views : 356 |

जेठ ३१, काठमाडौँ | संसदीय सुनुवाइ समितिमा   प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ ।समितिको आजको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध  २९ जनाले  उजुरी दिएकामा  २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गर्नुभएका पशुपतिशम्शेर जब

Read More

दाङ पुगेर प्रधानमन्त्री प्रचण्डले भने- फेरि नयाँ नेकपा बनाउँछौँ

Posted on June 14, 2023 | views : 471 |

जेठ ३१, दाङ | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।  माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा र सरल न

Read More

अर्काको नाममा लोक सेवाको परीक्षा दिने नासु पक्राउ

Posted on June 14, 2023 | views : 563 |

जेठ ३१, रुपन्देही | अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् । सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते

Read More

सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु: प्रधानमन्त्री दाहाल

Posted on June 14, 2023 | views : 380 |

जेठ ३१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्य

Read More

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने

Posted on June 13, 2023 | views : 558 |

जेठ ३०, काठमाडौँ | बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने भएको छ । मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको हो ।  बैठकपछि बोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनभित्र बजेटमा असहमति भएकाले अर्को दिन छुटै बैठक बसेर थप छलफ

Read More

प्रचण्ड, बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश

Posted on June 13, 2023 | views : 524 |

जेठ ३०, काठमाडौँ | सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च

Read More

राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

Posted on June 13, 2023 | views : 503 |

जेठ ३०, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ ।  राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५  उपसचिव र २५ अधिकृतको पद र

Read More

पकुवामा पानी झरेपछि हर्षले रोए हर्क

Posted on June 13, 2023 | views : 510 |

जेठ ३०, काठमाडौँ | कोकाह खोलाको पानी धरान ल्याउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सफल भएका छन् । स्थानीयलगायतको श्रमदानमा मेयर राई खानेपानीको चर्को अभाव सामना गरिरहेको धरानमा कोकाहको पानी ल्याउन सफल भएका हुन् । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा कर

Read More

खाणका वकिलको जिकिर- अन्तिममा पेटबोलीमा नाम राखेर राज्य नै उहाँलाई फसाउन लाग्यो

Posted on June 13, 2023 | views : 532 |

जेठ ३०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल भएको घटनामा मुछिएकामध्ये पूर्वगृहमन्त्री एवं कांग्रेस बालकृष्ण खाणका तर्फबाट आजदेखि बहस सुरू भएको छ । बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाणलाई फसाउन राज्य नै लागेको जिकिर गरे । उनले जाहेरवाला कसैले खाणक

Read More

विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया

Posted on June 13, 2023 | views : 532 |

जेठ ३०, काठमाडौँ | भारतीय सेलिब्रिटीहरु तमन्ना भाटिया र विजय वर्माले केही समयदेखि डेटिङ गरिरहेको हल्ला थियो । अब भने यो हल्ला यथार्थ पुष्टि भएको छ । अफवाहलाई पुष्टि गर्दै तमन्नाले आफू र विजय फिल्म ‘लस्ट स्टोरिज २’ को छायांकन सेटबाटै अफेयरमा रहेको बताएकी छन् । यो एन्थोलोजी फिल्ममा विजय र तमन्नाले स्क

Read More

प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुरु

Posted on June 13, 2023 | views : 417 |

जेठ ३०, काठमाडौँ | जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो ।  माओवादी सशस्त्र द्वन्द्वका क्रममा बाल सैनिकको प्रयोग गरिएको भन्दै तत्कालीन नेकपा माओवादीको नेतृत

Read More

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

Posted on June 13, 2023 | views : 249 |

जेठ ३०, काठमाडौँ | नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी क

Read More

जलहरीबारे सदस्यसचिवले रुँदै भने- मलाई पशुपतिको सुन चोर भनियो, जोख्दा नपुगे मृत्युदण्ड भोग्छु

Posted on June 13, 2023 | views : 647 |

जेठ ३०, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनाम

Read More

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

Posted on June 13, 2023 | views : 424 |

जेठ ३०, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनमा हृदयाघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको छ  । राष्ट्रप

Read More

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

Posted on June 13, 2023 | views : 466 |

जेठ ३०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि  इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका

Read More

नेपाल र यूएईको श्रम बैठक बस्दै : घरेलु श्रमिक खोल्न यूएईको प्राथमिकता

Posted on June 13, 2023 | views : 556 |

जेठ ३०, काठमाडौँ | नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को उच्चस्तरीय श्रम अधिकारीहरूबीच काठमाडौंमा बुधबार संयुक्त बैठक हुँदैछ । शून्य लागतमा नेपाली श्रमिक पठाउने श्रम सम्झौता भएपछि नियमित रूपमा बस्न लागेको यो तेस्रो बैठक हो  । यसअघिको बैठक आबुधाबीमा भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा म

Read More

गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति

Posted on June 13, 2023 | views : 678 |

जेठ ३०, काठमाडौँ | सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘बैठकमा बजेटसहित अहिले पछिल्

Read More

अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

Posted on June 13, 2023 | views : 467 |

जेठ ३०, काठमाडौँ | जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।  आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अध

Read More

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

Posted on June 13, 2023 | views : 418 |

जेठ ३०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।  कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री था

Read More

प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

Posted on June 13, 2023 | views : 514 |

जेठ ३०, काठमाडौँ | जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो ।  तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकम

Read More

धारिलो हतियार गरी भाइले गरे दाइको हत्या

Posted on June 13, 2023 | views : 536 |

जेठ ३०, काठमाडौँ | काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् ।  प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो  यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आए

Read More