राजनीति |


रास्वपा केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Posted on June 19, 2023 | views : 389 |

असार ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको रास्वपा नेताले बताए ।  असार ७ गते पार्टीले स्थापना दिवस कसर

Read More

नेपाललाई दोस्रो सफलता, गुल्सनले तोडे ८२ रनको साझेदारी

Posted on June 18, 2023 | views : 625 |

असार ३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेले दोस्रो विकेट गुमाएको छ । जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । गुल्सन झाले वेस्ली मादेभेयरलाई आउट गर्दै ८२ रनको साझेदारी तोडेका हुन् । जिम्बावेले २४ ओभरमा २ विकेट गुमाएर १२८ रन जोडेको

Read More

बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क

Posted on June 18, 2023 | views : 1431 |

असार ३, काठमाडौँ | नेपाली चलचित्रकर्मीहरूले बारम्बार गर्ने गुनासो हो, हामी भारतीय फिल्मको थिचोमिचोमा पर्यौं । उनीहरुले भारतीय चलचित्रमाथि नियन्त्रण गर्न सरकारलाई आह्वान गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि आम चलचित्

Read More

एक्सन अवतारमा देखिँदै पूजा

Posted on June 18, 2023 | views : 451 |

असार ३, काठमाडौँ | अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । अहिलेसम्म अधिकांश फिल्म प्रेमकथामा अभिनय गरेकी पूजाले फिल्म ‘दान्भी’ मा एक्सन भूमिका निर्वाह गर्न लागेकी हुन् । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजम देखिँदै छन् । रुपेश तामाङले निर्देशन गर्न लागेको फिल्म छिट्टै छायांकन

Read More

बालेनको घोषणा- भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र निषेध

Posted on June 18, 2023 | views : 421 |

असार ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन

Read More

वामदेवले मागे एमालेमा ओलीपछिको दोस्रो वरीयता

Posted on June 18, 2023 | views : 451 |

असार ३, काठमाडौँ | नेता वामदेव गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राखेका छन् ।  ‘म एमालेमा

Read More

शैक्षिक मेलामा रोक लगाएको भन्दै १५ करोड क्षतिपूर्तिको मागसहित हिसानद्वारा अदालतमा मुद्दा दायर

Posted on June 18, 2023 | views : 416 |

असार ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।  भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो। त्यसको विरुद्धमा हिसान अदालत

Read More

केपी ओलीको निर्देशन : कोशीबाहेकको बजेट यथास्थितिमा पास नगर्नुस्

Posted on June 18, 2023 | views : 404 |

असार ३, काठमाडौँ | नेकपा (एमाले) ले सातै प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभासद्हरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेशसभामा पेश गरेको नीति, कार्यक्रम र बजेटबारे छलफल गर्न आयोजित भर्चुअल बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका

Read More

वामदेव गौतम एमालेमा समाहित हुन तयार

Posted on June 18, 2023 | views : 434 |

असार ३, काठमाडौँ | नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।  ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले

Read More

सबै ऋणीलाई ब्याजमा छुट दिने राष्ट्रिय वाणिज्य बैंककाे निर्णय

Posted on June 18, 2023 | views : 816 |

असार ३, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ । बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिन

Read More

ओली र वामदेवबीच भेटवार्ता

Posted on June 18, 2023 | views : 491 |

असार ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् । गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमा

Read More

सदनमा उठ्यो रुसी फौजमा नेपाली भर्तीको प्रश्न

Posted on June 18, 2023 | views : 503 |

असार ३, काठमाडौँ | रुसी फौजमा नेपाली युवाहरूको धमाधम भर्तीको मुद्दा प्रतिनिधिसभामा उठेको छ । आज भएको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुर्गा राईले उठाएकी छन् । उनले युक्रेनी पक्षमा सरकारले संयुक्त राष्ट्रसंघमा हतारमा मत दिएको तर नेपाली युवाहरू भने रुसको पक्षमा लडेको कुरा आएको भन्दै वास्तविकता खोजी ग

Read More

भारतीय टोलीको कञ्चनपुरमा अनधिकृत नाप जाँच, सांसदले गराए सरकारको ध्यानाकर्षण

Posted on June 18, 2023 | views : 502 |

असार ३, काठमाडौँ | रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नाप जाँच गर्दा पनि सीमा सुरक्षाम

Read More

बाढी पहिरोले पूर्वमा पुल र सडकमात्रै ५० करोडको क्षति

Posted on June 18, 2023 | views : 468 |

असार ३, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्ल

Read More

सरकारलाई ठाकुर गैरेको प्रश्न- भारत सुगौली सन्धीबाट पछि हटेको हो ?

Posted on June 18, 2023 | views : 367 |

असार ३, काठमाडौँ | नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई त्यसबारे जानकारी लिन ध्यानाकर्षण गराए । उनले नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए । उनको भनाइ जस्ताको तस्तै नेपाल

Read More

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको भोलि घोषणा हुने

Posted on June 18, 2023 | views : 534 |

असार ३, काठमाडौँ | माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्

Read More

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न प्रधानमन्त्रीको निर्देशन

Posted on June 18, 2023 | views : 533 |

असार ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छन् । उहाँले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर

Read More

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक: अध्यक्ष नेपाल

Posted on June 17, 2023 | views : 463 |

असार २, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताउनुभएको छ । पार्टी  निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गर

Read More

खानेपानीको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री 'प्रचण्ड' पुगे मेलम्ची

Posted on June 17, 2023 | views : 412 |

असार २, मेलम्ची | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुल

Read More

नक्कली शरणार्थी प्रकरण- ‘सेन्ट्रल जेल’मा हुने भयो भीआईपीको बास, सबैलाई एउटै कारागार

Posted on June 16, 2023 | views : 1001 |

असार १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका भीआईपीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँण,पूर्व मन्त्री तथा एमाले सांसद टोपवहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ । न्यायाधीश प्र

Read More

शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

Posted on June 16, 2023 | views : 254 |

असार १, काठमाडौँ |  शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक  गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

Read More

नक्कली शरणार्थी प्रकरण–लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार

Posted on June 16, 2023 | views : 481 |

असार १, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेर

Read More

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

Posted on June 16, 2023 | views : 704 |

असार १, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ ९असार ६०मा चार्टर्ड उडा

Read More

प्रधानन्यायाधीशमा कार्की नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

Posted on June 16, 2023 | views : 538 |

असार १, काठमाडौँ | प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

Read More