राजनीति |


बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टारमा

Posted on June 19, 2023 | views : 371 |

असार ४, तुम्लिङटार | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अध

Read More

भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्नुपर्छ : सांसद सुवाल

Posted on June 19, 2023 | views : 390 |

असार ४, काठमाडौँ | भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा सांसदले आपत्ति जनाएका छन् । भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् ।  प्रतिनिध

Read More

रास्वपाको दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन

Posted on June 19, 2023 | views : 461 |

असार ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा १७ सदस्यीय कार्यदल बनाएको छ । रास्वपाले आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाएको सहमहामन्त्री क

Read More

जिम्बावेसँग खेलेको अनुभव लिएर अमेरिकाको सामना, के भन्छन् प्रशिक्षक देशाई?

Posted on June 19, 2023 | views : 1051 |

असार ४, काठमाडौँ | नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो। नेपाली टोलीका प्रशिक

Read More

बङ्गलादेश : २६ जनालाई फाँसी दिने जल्लाद शाहजहाँ ३२ वर्षपछि रिहा, जेलबाट बाहिर आएर भने...

Posted on June 19, 2023 | views : 582 |

असार ४, काठमाडौँ | बङ्गलादेशको इतिहासमा सबैभन्दा बढी मानिसलाई फाँसी दिने जल्लाद शाहजहान भुइया जेलबाट रिहा भएका छन् । ७४ वर्षीय शाहजहाँ भुइयालाई जल्लाद शाहजहाँ पनि भनिन्छ । ३२ वर्षको जेल सजायपछि उनी आइतबार रिहा भएका हुन् । बीबीसी बङ्गलाका अनुसार जल्लाद शाहजहाँले बङ्गलादेशमा मृत्युदण्डको सजाय पाएका २

Read More

अदालतभित्रै आन्दोलन गर्न पुगेका प्रेम चलाउनेसहित केही व्यक्ति प्रहरी नियन्त्रणमा

Posted on June 19, 2023 | views : 433 |

असार ४, काठमाडौँ | त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौं भित्र आन्दोलन गर्न पुगेपछि चलाउनेसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई सिंहदबारमा लगिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्ण

Read More

पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

Posted on June 19, 2023 | views : 363 |

असार ४, काठमाडौँ | लोसपा सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।   ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबाल

Read More

मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस

Posted on June 19, 2023 | views : 346 |

असार ४, काठमाडौँ | मेक्सिकोमा राति अबेरसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ । भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन । मिडिया रिपोर्टका अनुसार मे महिनामा पनि मेक्सिक

Read More

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

Posted on June 19, 2023 | views : 509 |

असार ४, काठमाडौँ | नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ। दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ। माओवादी, जनता समा

Read More

रास्वपा केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Posted on June 19, 2023 | views : 373 |

असार ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको रास्वपा नेताले बताए ।  असार ७ गते पार्टीले स्थापना दिवस कसर

Read More

नेपाललाई दोस्रो सफलता, गुल्सनले तोडे ८२ रनको साझेदारी

Posted on June 18, 2023 | views : 614 |

असार ३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेले दोस्रो विकेट गुमाएको छ । जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । गुल्सन झाले वेस्ली मादेभेयरलाई आउट गर्दै ८२ रनको साझेदारी तोडेका हुन् । जिम्बावेले २४ ओभरमा २ विकेट गुमाएर १२८ रन जोडेको

Read More

बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क

Posted on June 18, 2023 | views : 1422 |

असार ३, काठमाडौँ | नेपाली चलचित्रकर्मीहरूले बारम्बार गर्ने गुनासो हो, हामी भारतीय फिल्मको थिचोमिचोमा पर्यौं । उनीहरुले भारतीय चलचित्रमाथि नियन्त्रण गर्न सरकारलाई आह्वान गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि आम चलचित्

Read More

एक्सन अवतारमा देखिँदै पूजा

Posted on June 18, 2023 | views : 442 |

असार ३, काठमाडौँ | अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । अहिलेसम्म अधिकांश फिल्म प्रेमकथामा अभिनय गरेकी पूजाले फिल्म ‘दान्भी’ मा एक्सन भूमिका निर्वाह गर्न लागेकी हुन् । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजम देखिँदै छन् । रुपेश तामाङले निर्देशन गर्न लागेको फिल्म छिट्टै छायांकन

Read More

बालेनको घोषणा- भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र निषेध

Posted on June 18, 2023 | views : 408 |

असार ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन

Read More

वामदेवले मागे एमालेमा ओलीपछिको दोस्रो वरीयता

Posted on June 18, 2023 | views : 441 |

असार ३, काठमाडौँ | नेता वामदेव गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राखेका छन् ।  ‘म एमालेमा

Read More

शैक्षिक मेलामा रोक लगाएको भन्दै १५ करोड क्षतिपूर्तिको मागसहित हिसानद्वारा अदालतमा मुद्दा दायर

Posted on June 18, 2023 | views : 404 |

असार ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।  भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो। त्यसको विरुद्धमा हिसान अदालत

Read More

केपी ओलीको निर्देशन : कोशीबाहेकको बजेट यथास्थितिमा पास नगर्नुस्

Posted on June 18, 2023 | views : 390 |

असार ३, काठमाडौँ | नेकपा (एमाले) ले सातै प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभासद्हरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेशसभामा पेश गरेको नीति, कार्यक्रम र बजेटबारे छलफल गर्न आयोजित भर्चुअल बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका

Read More

वामदेव गौतम एमालेमा समाहित हुन तयार

Posted on June 18, 2023 | views : 420 |

असार ३, काठमाडौँ | नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।  ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले

Read More

सबै ऋणीलाई ब्याजमा छुट दिने राष्ट्रिय वाणिज्य बैंककाे निर्णय

Posted on June 18, 2023 | views : 799 |

असार ३, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ । बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिन

Read More

ओली र वामदेवबीच भेटवार्ता

Posted on June 18, 2023 | views : 480 |

असार ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् । गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमा

Read More

सदनमा उठ्यो रुसी फौजमा नेपाली भर्तीको प्रश्न

Posted on June 18, 2023 | views : 487 |

असार ३, काठमाडौँ | रुसी फौजमा नेपाली युवाहरूको धमाधम भर्तीको मुद्दा प्रतिनिधिसभामा उठेको छ । आज भएको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुर्गा राईले उठाएकी छन् । उनले युक्रेनी पक्षमा सरकारले संयुक्त राष्ट्रसंघमा हतारमा मत दिएको तर नेपाली युवाहरू भने रुसको पक्षमा लडेको कुरा आएको भन्दै वास्तविकता खोजी ग

Read More

भारतीय टोलीको कञ्चनपुरमा अनधिकृत नाप जाँच, सांसदले गराए सरकारको ध्यानाकर्षण

Posted on June 18, 2023 | views : 484 |

असार ३, काठमाडौँ | रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नाप जाँच गर्दा पनि सीमा सुरक्षाम

Read More

बाढी पहिरोले पूर्वमा पुल र सडकमात्रै ५० करोडको क्षति

Posted on June 18, 2023 | views : 450 |

असार ३, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्ल

Read More

सरकारलाई ठाकुर गैरेको प्रश्न- भारत सुगौली सन्धीबाट पछि हटेको हो ?

Posted on June 18, 2023 | views : 354 |

असार ३, काठमाडौँ | नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई त्यसबारे जानकारी लिन ध्यानाकर्षण गराए । उनले नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए । उनको भनाइ जस्ताको तस्तै नेपाल

Read More