राजनीति |


चीनमा ४ महिना लामो उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

Posted on June 16, 2023 | views : 437 |

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् ।  चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्

Read More

केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

Posted on June 16, 2023 | views : 556 |

असार १, काठमाडौँ | आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ । यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा ह

Read More

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

Posted on June 16, 2023 | views : 380 |

असार १, काठमाडौँ | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम

Read More

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

Posted on June 16, 2023 | views : 496 |

असार १, काठमाडौं | संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु गरेका छन् । आज सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न गरि रहेका छन् । प्रश्न सोध्ने

Read More

स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो

Posted on June 15, 2023 | views : 394 |

जेठ ३२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको बेलामा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस आएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नक्कली भुट

Read More

नक्कली शरणार्थी प्रकरणमा १८ जनै प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि जवाफी बहस

Posted on June 15, 2023 | views : 406 |

जेठ ३२, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।  प्रतिवादीको तर्फबाट बहस

Read More

फिलिपिन्सविरुद्ध नेपालको सुरुवाती ११ सर्वजानिक, बिमल र लकेनको डेब्यू

Posted on June 15, 2023 | views : 476 |

जेठ ३२, काठमाडौँ | फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजानिक भएको छ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजा मेमोरियल स्टेडियममा हुने खेलमा नेपालका दुई खेलाडीले डेब्यू गर्ने भएका छन् । थ्रि स्टार क्लबका मिडफिल्डर लकेन लिम्बु र त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डेले

Read More

संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

Posted on June 15, 2023 | views : 954 |

जेठ ३२, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ । तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् । मोर्चामा बाबुराम भ

Read More

प्रहरीका २७ डीएसपीको सरुवा, कसलाई कहाँ पठाइयो (सूचीसहित)

Posted on June 15, 2023 | views : 466 |

जेठ ३२, काठमाडौँ | नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ । सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :

Read More

सांसदहरुलाई चित्रबहादुर केसीले भने- तपाईंका छोरानाति यहाँ बस्दैनन्, घुस खान छाड्नुस्

Posted on June 15, 2023 | views : 340 |

जेठ ३२, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अ

Read More

विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४ जना पक्राउ

Posted on June 15, 2023 | views : 384 |

जेठ ३२, काठमाडौँ | विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलव वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् । नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले

Read More

टेकनाथका वकिलको बहसः अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ

Posted on June 15, 2023 | views : 414 |

जेठ ३२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे ।  रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्

Read More

भारतसँग अंक बाँडेपछि नेपालको सेमिफाइनल सम्भावना कायमै

Posted on June 15, 2023 | views : 817 |

जेठ ३२, काठमाडौँ | एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार हुने भनिएको नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले बिहीबार हङ्कङमा भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो ।  तर, वर्षाका कारण खेल सुरु नै हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले

Read More

प्रहरीलाई खसी नदिएको झोकमा चोरीको आरोप लगाइयो : सांसद सिंह

Posted on June 15, 2023 | views : 340 |

जेठ ३२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त

Read More

नागरिकता माग्नु अपराध भए गोली हानेर धपाउनुस् : सांसद खान

Posted on June 15, 2023 | views : 522 |

जेठ ३२, काठमाडौँ | जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहिनहरुले नागरिकता माग्नु अपराध हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नागरिकता माग्नु अपराध भए गाली हान्न आग्रह गरे। उनले भने, ‘संसदबाट विधेयक पास हुन्छ तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायाल

Read More

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ सडक बन्द

Posted on June 15, 2023 | views : 475 |

जेठ ३२, काठमाडौँ | गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्

Read More

नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

Posted on June 15, 2023 | views : 479 |

जेठ ३२, काठमाडौँ | नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारल

Read More

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस

Posted on June 15, 2023 | views : 459 |

जेठ ३२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जि

Read More

बजेटमाथि निरन्तरता दिन आज प्रतिनिधिसभाको बैठक बस्दै

Posted on June 15, 2023 | views : 356 |

जेठ ३२, काठमाडौं | प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको बजेटमाथिको छलफलले निरन्तरता पाउनेछ ।  आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विका

Read More

मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न श्रीलङ्काका चिकित्सक सफल

Posted on June 14, 2023 | views : 497 |

जेठ ३१, कोलम्बो | श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ । सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पा

Read More

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

Posted on June 14, 2023 | views : 497 |

जेठ ३१, काठमाडौँ | उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक

Read More

नागरिकता विधेयकको पक्षमा फैसला नभए सत्याग्रह बस्ने पूर्वसभासद्को घोषणा

Posted on June 14, 2023 | views : 460 |

जेठ ३१, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा विधेयकलाई रोक्नु असंवैधानिक भन्दै संविधान सभा सदस्य रामकुमार शर्माले विरोध जनाएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका शर्माले चाँडोभन्दा चाँडो विधेयकको पक्षमा आदेश जारी गर्नसमेत माग गर

Read More

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

Posted on June 14, 2023 | views : 781 |

जेठ ३१, बिराटनगर | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

Read More

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

Posted on June 14, 2023 | views : 642 |

जेठ ३१, काठमाडौँ | विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु

Read More