राजनीति |


प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

Posted on June 06, 2023 | views : 283 |

जेठ २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा

Read More

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

Posted on June 06, 2023 | views : 388 |

जेठ २३, काठमाडौँ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।   आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम

Read More

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Posted on June 06, 2023 | views : 565 |

जेठ २३, जनकपुरधाम | मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।  आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो

Read More

गण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ लाई निरन्तरता

Posted on June 06, 2023 | views : 538 |

जेठ २३, गण्डकी | गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ लाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा नागरिकलाई सडक मानव बन्नुपर्ने अवस्थाबाट रोक्नका लागि मनोसामाजिक परामर्श सेवालगायत सामाजिक तथा आर्थिक सुधारका क

Read More

नागरिकता विधेयकबारे सर्वोच्चको आदेशप्रति लोसपाको आपत्ति

Posted on June 05, 2023 | views : 427 |

जेठ २२, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयकविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै स

Read More

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Posted on June 05, 2023 | views : 442 |

जेठ २२, मोरङ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिए

Read More

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 439 |

जेठ २२, काठमाडौँ | नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।  काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोग

Read More

बजेटमाथि सामान्य छलफल प्रारम्भ

Posted on June 05, 2023 | views : 473 |

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न

Read More

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहोर सङ्कलन

Posted on June 05, 2023 | views : 428 |

जेठ २२, काठमाडौँ | यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।  प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित स

Read More

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

Posted on June 05, 2023 | views : 368 |

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाण

Read More

साउदी अरबद्वारा तेल उत्पादनमा कटौतीको घोषणा

Posted on June 05, 2023 | views : 430 |

जेठ २२, काठमाडौँ | कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएका छन् । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो । अर्कोतर्फ, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् । ओपेक प्लस देशमा व

Read More

प्रधानमन्त्रीले एकापट्टी रुद्राक्ष अर्कोतिर प्रमाणीकरणको कागज बोकेर भारत जानुभयो-ओली

Posted on June 05, 2023 | views : 360 |

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा एकपट्टी रुद्राक्ष र अर्कोपट्टी नागरिकता विधेयक प्रमाणीकरण गरेको पत्र बोकेर गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत उड्नुअघि किन प्रमाणीकरण गर्नुभयो? भन्दै प्रश्न गरे ।

Read More

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान

Posted on June 05, 2023 | views : 355 |

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।  इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको

Read More

आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

Posted on June 05, 2023 | views : 396 |

जेठ २२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अहिले पीडितका तर्फबाट जिल्ला सरकारी वकिलहरुले बहस गर्दैछन् । सरकारी वकिललाई बहस गर्न मंगलबारसम्मको समय दिइएको छ । बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ र उनीहरुले अर्को मंगलबारसम्

Read More

प्रधानमन्त्रीलाई ओलीको जवाफ- बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न मिल्दैन

Posted on June 05, 2023 | views : 397 |

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रतिनिधि सभाको बै

Read More

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

Posted on June 05, 2023 | views : 322 |

जेठ २२, काठमाडौँ | सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको  छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत

Read More

टीआरसी र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा ३६ संशोधन दर्ता, के-के विषयमा कसले गराए ?

Posted on June 05, 2023 | views : 357 |

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभामा दर्ता भएका ७ वटा विधेयकमध्ये दुई वटा विधेकयमा मात्रै ३६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संघीय संसद सचिवालयका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टLआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा सबैभन्दा धेरै २८ वटा संशोधन प्रस्ताव दर्त

Read More

प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....

Posted on June 05, 2023 | views : 382 |

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् ।  सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सा

Read More

तेह्र वर्षीय बालक तीन दिनदेखि बेपत्ता

Posted on June 05, 2023 | views : 465 |

जेठ २२, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुल

Read More

सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?

Posted on June 05, 2023 | views : 362 |

जेठ २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लग

Read More

एमालेले भन्यो- भूमि साटफेरबारे आफैँले बोलेको कुरा होइन भनेर प्रधानमन्त्रीले ढाँट्नुभयो

Posted on June 05, 2023 | views : 328 |

जेठ २२, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । उनले भने, ‘प्

Read More

राष्ट्रियसभा बैठक ३ बजेलाई सर्‍यो

Posted on June 05, 2023 | views : 407 |

जेठ २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक सोमबार दिउँसो ३ बजेर १ मिनेटमा बस्नेगरी समय परिवर्तन भएको संसद सचिवालयले जनाएको छ ।

Read More

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 345 |

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ ।  डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय

Read More

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

Posted on June 05, 2023 | views : 368 |

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्र

Read More