२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु

२०८०, २५ जेष्ठ बिहीबार ०७:०९

जेठ २५, काठमाडौँ | भारतमा बुधबार दिउँसो ओडिशाको जाजपुर रोड रेलवे स्टेशननजिकै पार्किङ गरी राखिएको मालबाहक रेलले किचेर छ जना मजदुरको मृत्यु भएको छ ।

रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।

घटना हुँदा ठूलो पानी परिरहेको थियो। वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

ईस्ट कोस्ट रेलवेका प्रमुख जनसम्पर्क अधिकारी विश्वजित साहुले भने, 'यो दुर्भाग्यपूर्ण घटना हो। घटनाको पूर्ण छानबिन हुनेछ । मृत्यु भएका मजदुर ठेकेदारमार्फत रेलवेमा काम गर्दथे । उनीहरु रेलवेका कर्मचारी होइनन् । यो ट्रेन मनसुन रिजर्व र्याक थियो। आँधीबाट बच्न काम गर्ने क्रममा यी मजदुरहरू रेलमुनि लुकेका थिए।'

हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको मनसुन रिजर्भ र्‍याक(रेल) चलेको बीबीसी समाचारमा जनाइएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह