राजनीति |


रविको चियापान निम्तामा किन गएनन् बालेन ?

Posted on June 23, 2023 | views : 455 |

असार ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' लाई पनि बोलाएको थियो । तर, चियापानमा उनी गएनन् । ‘बालेनज्यूलाई पनि बोलाएका थियौँ । पत्र नै पठाएका थियौँ

Read More

सांसद सिंहको प्रश्न : निजगढ विमानस्थल भैंसी चराउन बनाउने ?

Posted on June 23, 2023 | views : 384 |

असार ८, काठमाडौँ | प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनिय

Read More

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on June 23, 2023 | views : 360 |

असार ८, काठमाडौँ | नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत/स्थायी प

Read More

काभा नेशन्स लिग : किर्गिस्तानको दोस्रो टिमसँग पहिलो जितको खोजीमा नेपाल

Posted on June 23, 2023 | views : 470 |

असार ८, काठमाडौँ | सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत किर्गिस्तानमा जारी नेशन्स लिग भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा हार ब्यहोरेको छ । नेपाल टिम तुर्कमेनिस्तानसँग ३–१ को सेटमा परासजित भएको हो । किगिस्तानको बिस्केकमा जारी प्रतियोगितामा गएराति नेपालले पहिलो सेट १८–२५ ले गुमाए पनि दोस

Read More

लागुऔषध कारोबार गरेको आरोपमा ५ विदेशीसहित १२ जना पक्राउ

Posted on June 23, 2023 | views : 432 |

असार ८, काठमाडौँ | लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार

Read More

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

Posted on June 23, 2023 | views : 159 |

असार ८, काठमाडौँ | अमेरिकी खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६

Read More

फिल्म टाइटानिकका निर्देशकले टाइटान दुर्घटनाग्रस्त हुनुको सम्भावित कारण खुलाए

Posted on June 23, 2023 | views : 529 |

एजेन्सी | डुबेको जहाज टाइटानिकबारे बनेको चर्चित फिल्म ‘टाइटानिक’ का निर्देशक जेम्स क्यामरुनले आफूले पनडुब्बी दुर्घटनाको सिकार भइसकेको कुरामा शङ्का लागेको बताएका छन् ।  टाइटानसम्म ३३ डाइभ पुरा गरिसकेका क्यामरुनले बीबीसी न्युजसँगको कुराकानीमा टाइटन पनडुब्बी आइतबार हराउँदा त्यति बेला आफू एक जहाजमा

Read More

रुसी फौजमा नेपाली पुगेकोबारे मैनालीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- सरकारको गहिरो ध्यान गएको छ

Posted on June 23, 2023 | views : 388 |

असार ८, काठमाडौँ | रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा एमालेका सांसद अच्युत मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेका छन् । प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद मैनालीले सोधे, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारले जव

Read More

प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेपछि..

Posted on June 23, 2023 | views : 446 |

असार ८, काठमाडौँ | प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा केही सांसदलाई प्रधानमन्त्रीले चिन्न नसकेपछि सभामुखको सहयोग मागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किने अवस्था समेत देखिय

Read More

विदेशबाट ल्याइएको मोबाइल दर्ताको समय असार मसान्तसम्म थपियो, राजश्व बुझाउने यस्तो छ प्रक्रिया

Posted on June 23, 2023 | views : 410 |

असार ८, काठमाडौँ | सरकारले जेठ १५ गतेसम्म बाहिरबाट ल्याइएका मोबाइललाई एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणालीमा दर्ता हुन असार मसान्तसम्मको समय दिएको छ । अर्थमन्त्रालय मातहतको भन्सार विभागले एक सूचना जारी गर्दै विभिन्न कारण एमडीएमएसमा दर्ता हुन बाँकी मोबाइल फोनका लागि समय थप गरिएको हो ।

Read More

बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगे परराष्ट्रमन्त्री एनपी साउद

Posted on June 23, 2023 | views : 471 |

असार ८, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जना

Read More

दीपकराजको स्टाटस- नयाँ व्यक्ति र शक्तिबीच नै को बढी राष्ट्रवादी प्रतिस्पर्धा चल्यो

Posted on June 23, 2023 | views : 476 |

असार ८, काठमाडौँ | निर्माता एवं हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय एकले अर्कोलाई राष्ट्रघाती र तानाशाह भन्ने प्रवृत्ति देखिएको भन्दै यो भिडन्तको संकेत भएको आशंका जनाएका छन् । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं । दीपकले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र

Read More

रविले समाज परिवर्तनको लागि बालेन र हर्कलाई रास्वपामा गरे आउन आग्रह

Posted on June 23, 2023 | views : 483 |

असार ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि काठमाडौंका मेयर बालेन शाह धरानका मेयर हर्क साम्पाङलाई रास्वपामा आउन आग्रह गरेका छन् | बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए हुन् । उनले आफ्नो प

Read More

टिकटकमा एकसाथ देखिए पूजा र समीक्षा

Posted on June 22, 2023 | views : 503 |

असार ७, काठमाडौं । पल शाह बलात्कार आरोपमा पक्राउ पर्दा उनको बचाउमा सबैभन्दा बढी मुखर भएकी सेलिब्रिटी हुन् पूजा शर्मा । उनले पललाई समर्थन गर्दा तीव्र आलोचनाको शिकारसमेत हुनुपर्यो । तर, पल अदालतबाट सफाइ पाएर जेलमुक्त भएपछि भने पूजा उनीबाट आश्चर्यजनकरुपमा टाढिएकी छन् । उनीहरुको पुरानो दोस्ती टुटेको छ ।

Read More

बजेट यथास्थितिमा पारित हुन नदिने नेकपा एसको निर्णय

Posted on June 22, 2023 | views : 478 |

असार ७, काठमाडौं । गठबन्धन घटक नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो । बजेट गोरखा, डडेलधुरा र नुवा

Read More

विशाल लक्ष्य पछ्याएको नेपालको खराब शुरूआत, दोस्रो विकेट गुम्यो

Posted on June 22, 2023 | views : 473 |

असार ७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सस्तैमा २ विकेट गुमाएको छ । ४ ओभर २ बलमा २३ रनको स्थितिमा नेपालले २ विकेट गुमाएको हो । कुशल भुर्तेल ५ र भीम सार्की २ रन जोडेर आउट भए । हरारे स्पोर्ट्स क्लब जिम्बाब्वेमा यसअघि टस हारेर प

Read More

एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न क्यानलाई उच्च अदालतको आदेश

Posted on June 22, 2023 | views : 393 |

असार ७, काठमाडौँ | उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । काठमाड

Read More

कमल थापाले भने- बालेनको मुटु ठिक ठाउँमा छ

Posted on June 22, 2023 | views : 473 |

असार ७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन् । काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएपछि अदालतको आदेश नमान्ने अडान लिएपछि बालेनको मुटु ठिक ठाउँमा रहेको बताए । उनले फेशबुकमा लेखेका छन्, ‘कार्यशैली र

Read More

साराङ्कोटमा सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सिफारिस गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on June 22, 2023 | views : 375 |

असार ७, काठमाडौँ | कास्कीस्थित साराङ्कोटमा सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सहयोग गरेको  आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थ

Read More

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

Posted on June 22, 2023 | views : 373 |

असार ७, काठमाडौँ | उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन न

Read More

रास्वपाको चियापानमा प्रचण्डसहित शीर्ष नेताहरु (फोटोहरु)

Posted on June 22, 2023 | views : 587 |

असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् ।  बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । सभामुख देवराज घिमिर

Read More

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ : गृहमन्त्री श्रेष्ठ

Posted on June 22, 2023 | views : 340 |

असार ७, काठमाडौँ |  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोज

Read More

नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु

Posted on June 22, 2023 | views : 460 |

असार ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा बैठक बसेको हो । बैठकमा बजेट, समाजवादी मोर्चालगायत समसामयिक विषयमा छलफल हुने सांसद किसान श्रेष्ठले बताए । नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । नेकपा एसका उपाध्यक्ष तथा सं

Read More

बेपत्ता पनडुब्बी : फेला परे पनि त्यहाँसम्म पुग्न घन्टौँ लाग्ने

Posted on June 22, 2023 | views : 890 |

असार ७, काठमाडौँ | एट्लान्टिक महासागरको गहिराइमा हराइरहेको पनडुब्बी टाइटन पत्ता लगाउन अमेरिकाबाट एक खोजी सबमरिनलाई घटनास्थलमा पठाइँदै छ । रिमोटबाट चलाउन मिल्ने यो पनडुब्बीलाई टाइटानिकसम्म पुग्न ४८ घण्टाको समय लाग्नेछ । डिप सी एक्सप्लोरर डा. डेभिड ग्यालोले अब चमत्कार भए मात्रै यो पनडुब्बीमा फसेका मा

Read More