राजनीति |


गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ

Posted on June 12, 2023 | views : 520 |

जेठ २९, काठमाडौँ | सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी

Read More

ओलीलाई अर्थमन्त्रीको जवाफ- तपाईँले २ घण्टा टिप्पणी गरेपछि बजेटमा महत्त्वपूर्ण कुरा भएको महसुस गरेँ

Posted on June 12, 2023 | views : 412 |

जेठ २९, काठमाडौँ | अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा सांसदहरूले गरेको बहसले हौसला प्रदान भएको बताएका छन्। प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताए। उनले भने, ‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुति

Read More

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय

Posted on June 12, 2023 | views : 375 |

जेठ २९, काठमाडौँ | नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्य

Read More

नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय

Posted on June 12, 2023 | views : 291 |

जेठ २९, काठमाडौँ | सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ । अर्थ समितिको आजको बैठकले धितोपत्र बोर्डलाई यी

Read More

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

Posted on June 12, 2023 | views : 384 |

जेठ २९, काठमाडौँ | कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।  समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट

Read More

पुनः दृष्टि फर्किदा ...

Posted on June 12, 2023 | views : 617 |

जेठ २९, काठमाडौँ | नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।  ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँख

Read More

गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

Posted on June 12, 2023 | views : 350 |

जेठ २९, काठमाडौँ | सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग

Read More

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

Posted on June 11, 2023 | views : 498 |

जेठ २८, काठमाडौँ | जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।  उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्था

Read More

एमडिएमएस प्रभावकारी कार्यान्वयनमा नियामक र व्यवसायी एकमत

Posted on June 11, 2023 | views : 446 |

जेठ २८, काठमाडौँ | गैरकानुनी र अवैध रुपमा नेपाल भित्रिएर दर्ताविनै चलिरहेका मोबाइल फोनको बिक्री वितरण रोक्न सरकारले जेठ १ गतेदेखि लागू गरेको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम’ (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नियामक र व्यवसायी एकमत देखिएका छन् । मोबाइल फोन इम्पोर्टस एशोसिएशन र ने

Read More

‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’

Posted on June 11, 2023 | views : 405 |

जेठ २८, काठमाडौँ | कोशी प्रदेश सरकारले संसद्को चालु अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको विषयमा प्रतिपक्षी चार दलले विरोध गरेका छन् । अल्पमतमा परेको नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्

Read More

प्रहरीलाई संंवेदनशील अंगमा हिर्काएर भाग्न खोजेका थिए लागूऔषध कारोबारी

Posted on June 11, 2023 | views : 511 |

जेठ २८, काठमाडौँ | नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिन खोज्दा प्रहरीको संवेदनशील अंगमा प्रहार गरेर भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको दाबी गरेको छ । काठमाडौं महानगरपालिका- ९ शम्भु मार्गमा आइतबार बिहान विकास भगत नाम गरेका व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरेको थियो । घुँडामुनि

Read More

अष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

Posted on June 11, 2023 | views : 1054 |

जेठ २८, काठमाडौँ | भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ । इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि हो । यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सि

Read More

इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

Posted on June 11, 2023 | views : 510 |

जेठ २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारका लागि बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरेका थिए । हज कमिटीका अध्यक्षसमे

Read More

राजनीति सफा नगरी यो देशमा परिवर्तन सम्भव छैन : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on June 11, 2023 | views : 410 |

जेठ २८, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको स्वीकारे । राजनीतिक व्यवस्था र परिवर्

Read More

सिटीको सफलतापछि बढेको ग्वार्डिओलाको उचाइ

Posted on June 11, 2023 | views : 461 |

जेठ २८, काठमाडौँ | शनिबार राति इन्टर मिलानलाई हराएर म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रशिक्षक पेप ग्वार्डिओला सिजनको ट्रेवल (तीन ठूला प्रतियोगिता) उपाधि दुईपल्ट जित्ने इतिहासकै एकमात्र प्रशिक्षक बनेका छन् । ग्वार्डिओलाले सन् २००९ मा बार्सिलोनाका लागि प्रतिष्ठित लिग उपाधि

Read More

‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’

Posted on June 11, 2023 | views : 326 |

जेठ २८, काठमाडौँ | सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । मुलुकको अर्थचतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उहाँको टिप्पणी छ ।  उहाँले भन्नुभयो, “एउटा किसान बाँदर आतङ्कदेखि

Read More

भीषण वर्षा र चट्याङमा परेर अट्ठाइस जनाको मृत्यु, एक सय चालीसभन्दा बढी घाइते

Posted on June 11, 2023 | views : 392 |

जेठ २८, इस्लामाबाद | पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।  प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारव

Read More

अर्थमन्त्रीलाई गगनको सुझाव- बजेट अवास्तविक छ भनेर स्वीकार्नुहोला

Posted on June 11, 2023 | views : 482 |

जेठ २८, काठमाडौँ | नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरेका छन् । प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितीमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताए । ‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्न

Read More

प्रचण्ड र बाबुरामलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्चमा दर्ता

Posted on June 11, 2023 | views : 498 |

जेठ २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा  दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरब

Read More

दिल्ली उडे महन्थ ठाकुर

Posted on June 11, 2023 | views : 487 |

जेठ २८, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको

Read More

बागलुङ ढोरपाटनका फरार मेयरविरुद्ध ५ सय ८९ उजुरी

Posted on June 11, 2023 | views : 680 |

जेठ २८, पोखरा | बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मङ्गलवारदेखि उजुरी दर्ता सुरु भएकोमा आइ

Read More

नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : विष्णु पौडेल

Posted on June 11, 2023 | views : 423 |

जेठ २८, काठमाडौँ | नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति

Read More

त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो, लागुऔषध कारोबारी घाइते

Posted on June 11, 2023 | views : 688 |

जेठ २८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । त

Read More

संसद बैठक : अर्थमन्त्रीले जवाफ दिनुहुने

Posted on June 11, 2023 | views : 293 |

जेठ २८, काठमाडौँ | प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।  बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । अर्थमन्त्री ड

Read More