गएराति परेको अबिरल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गएराति परेको अबिरल "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेमौसमी वर्षाले सिरहाका इँटाभट्टामा करोडौंको क्षति

२०७४, २२ चैत्र बिहीबार ०९:१८

चैत २२, सिरहा। वेमौसमी पानीले सिरहाका इँटाभट्टामा सुकेका इँटा भिज्दा करोडौंको रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले बताएका छन् । 


गएराति परेको अबिरल बर्षाले पकाउन तयार भएको पचास लाख भन्दा बढी ईटा भिजेर काम नलाग्ने भएपछि क्षति भएको व्यवसायीको भनाई छ । वेमौसममा अकस्मात परेको पानीले पकाउन तयार भएको अवस्थामा रहेको ईटा गल्दा ७ करोड भन्दा बढी मूल्यको क्षति भएको ईटा भट्टा संघ सिरहाका कोषाअध्यक्ष रामसगुन यादवले जानकारी दिए ।

यादवका अनुसार जिल्लामा रहेका ४५ वटा ईटा भट्टाको ईटा गल्दा ईटा व्यवसायी मर्कामा परेका छन् ।

त्यसैगरी श्री सागर सगुन भट्टामा मात्र पानीले भिजेर ९० लाख भन्दा बढी काचो इँटा गलेको कोषाअध्यक्ष रामसगुन यादवले बताए ।

उनका अनुसार गहिरो ठाउँमा पानी जमेका कारण त्यस्ता ठाउँमा रहेका इटा एउटा पनि काम नलाग्ने भएका छन् ।

त्यसैगरी गोलबजारमा रहेको  सागर, गणपति, मुनाल, श्रीराम लगायताका ईटाभट्टाहरुमा पनि ठूलो क्षति भएको ईटा भट्टा संघ सिरहाका अध्यक्ष यादवले जनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस