२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहित शर्माले प्रहार गरेको छक्का बालिकालाई लागेपछि…

२०७९, २९ असार बुधबार ११:०८

असार २९, काठमाडौं | रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को अग्रता बनाएको छ । 

ब्याटर रोहित इंग्ल्यान्डविरुद्ध सानदार लयमा देखिएका थिए । उत्कृष्ट पाली खेलेका रोहितले ७६ रन बनाए । जसमा रोहितको पाँच छक्का छ । यही छक्का प्रहार गर्ने क्रममा रोहितले एक बच्चालाई चोट समेत दिलाए । छक्का भएको बल एक बालिकालाई लागेको थियो । 

यो घटना दोस्रो इनिङको पाँचौ ओभरमा भएको थियो । बलर डेबिड विलीले आफ्नो तेस्रो बल निकै तीव्र गतिमा फालेका थिए । जुन बललाई रोहितले ‘हुक सट’ लगाउँदै लेग साइडमा फालेका थिए । सो बल प्याराफिटमा रहेकी बालिकालाई लागेको थियो । 

बल लागेलगत्तै बालिकालाई सँगै रहेका व्यक्तिले समालेका थिए । बालिकाका साथ उनको बाबु पनि थिए ।  

सामाजिक सञ्जलमा यो भिडियो निकै ‘भाइरल’ भइरहेको छ । बल लग्ने बालिकाको नाम मीरा साल्वी रहेको छ । उनी ६ वर्षकी रहेकाे खुलेको छ । यद्यपि, उनकाे अवस्था हाल सामान्य रहेकाे छ । बल लागेलगत्तै मेडिकल स्टाफले उनकाे उपचार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट