शिक्षा | बझाङ्ग - BJN


वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 1489 | बझाङ्ग - BJN

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

एसइइ परिक्षामा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ पश्नपत्र

Posted on March 30, 2019 | views : 119 | बझाङ्ग - BJN

सम्राट सिंह | चैत १६, बझाङ | एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइलबाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो । गत आइतबार सहायक प्रमुख जिल्ला अधिक

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 4169 | बझाङ्ग - BJN

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

चिट चोराउने भीडलाई नियन्त्रणमा लिन हवाई फायर

Posted on March 27, 2019 | views : 232 | बझाङ्ग - BJN

सम्राट सिंह | चैत १३, बझाङ | जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भिँडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीन जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहा

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 1988 | बझाङ्ग - BJN

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहको नाम परिवर्तन

Posted on February 15, 2019 | views : 1685 | बझाङ्ग - BJN

फागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो ।  बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 5317 | बझाङ्ग - BJN

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

बझाङको त्रिवेणी क्याम्पसमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या

Posted on December 16, 2018 | views : 302 | बझाङ्ग - BJN

पुस १ टेकेन्द्र बोहारा, बझाङ ।  बझाङको बुङगल क्षेत्रको एक मात्र क्याम्पस त्रिवेणी आर्दश बहुमुखी क्याम्पसमा कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको छ ।विध्यार्थिको चापअनुसार कक्षाकोठा नहुँदाबाहिर बसेर पढाउनु पर्ने बाध्यता रहेको उपप्राध्यापकअक्कल कुवँरले बताउनुभयो । भवन निमार्णका लागी विभिन्न न

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 10348 | बझाङ्ग - BJN

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More

प्राविधिक शिक्षामा पैशाको चलखेल भएको भन्दै सँयुक्त विध्यार्थि सँगठनको ज्ञापनपत्र

Posted on August 05, 2018 | views : 389 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | प्राविधिक शिक्षा तर्फ पौशाको चलखेल भएको भन्दै आईतवार सँयुक्त बिध्याथि सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  जिल्लामा रहेको जालपा माध्यामिक बिध्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा  बिध्यार्थि भर्ना प्रकृया

Read More