२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हावा हुरीले उडायो बालोदय प्राथमिक विद्यालयको छाना

२० चैत्र २०७७, शुक्रबार १०:४७

टेकेन्द्र बोहरा । चैत २०, बझाङ । शुक्रबार आएको हावाहुरीका कारण विद्यालयको छाना भत्काईदिएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा न-८ वारिलमा रहेको बालोदय प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण भत्कीएको हो ।

सोमबार दिउँसो आएको हावा हुरीले तिन कोठे भवनको बिद्यालयको छाना उडाएर लगेको उत्त  विद्यालयका शिक्षक मिठ्ठु बोहराले जानकारी दिएका छन । शिक्षक बोहराका अनुसार विद्यालयको छाना भत्कीदा करिब २ लाख वरावरको क्षेति भएको र तत्कालै विद्यालय सञ्चालन हुने भएका कारण विद्यार्थीहरुले खुल्ला आकासमा वस्नुपर्ने वाध्यता आएको बताए । 

केही दिन अधिमात्रै खप्तड छान्ना गाउँपालीका वडा नं.७ गोर्खालीमा रहेको हावाहुरीले गत बर्ष करीव ३० लाखमा बनेको आलु भण्डारण गर्ने स्टोरको भवनको छाना र छाना र छानामा  प्रगोग गरीएको प्लाईबेट उडा उडाउदा करीब ६ लाख बराबरको क्षती भएको स्थानीय समाजसेवी मंगल बहादुर खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण