अर्थ/विकास |


हेर्नुहोस् कतिमा हुदै छ आज सुन चाँदीको कारोबार?

Posted on June 20, 2022 | views : 863 |

असार ६, काठमाडौं | सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार  आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेज

Read More

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

Posted on June 20, 2022 | views : 852 |

असार ६, काठमाडौं | एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस

Read More

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, कति पुग्यो प्रतिलिटर ?

Posted on June 20, 2022 | views : 1207 |

असार ६, काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलक

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on June 20, 2022 | views : 996 |

असार ६, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको  छ । आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१  रुपैयाँ ४८ पैसा छ ।  अष्ट्रेलियन

Read More

तरकारी र फलफूलको आजको मूल्य

Posted on June 20, 2022 | views : 883 |

असार ६, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।  आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी १७ रुपैयाँदेखि ४७५ रुपैयाँसम्म छ । आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on June 19, 2022 | views : 1109 |

असार ५, काठमाडौं |  नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै युके पाण्ड एकको खरिदद

Read More

चितवनमा विकास खर्च गर्नै मुश्किल, ११ महिनामा संघको २८ प्रतिशत र प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

Posted on June 19, 2022 | views : 1024 |

असार ५, चितवन | केन्द्रीय नेतै नेता भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुश्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण

Read More

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on June 18, 2022 | views : 1649 |

असार ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ ।   अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। यस्

Read More

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

Posted on June 17, 2022 | views : 928 |

असार ३, काठमाडौं | नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ ।  ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियु

Read More

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदै कारोबार ?

Posted on June 17, 2022 | views : 864 |

असार ३, काठमाडौं | सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।  बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । त

Read More

आजदेखि शुक्रबार सेयर कारोबार

Posted on June 17, 2022 | views : 992 |

असार ३, काठमाडौं | आजदेखि शुक्रवार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।  सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on June 17, 2022 | views : 830 |

असार ३, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको थियो ।  युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३० रुपैयाँ १५ पैसा, अष्ट

Read More

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on June 16, 2022 | views : 1110 |

असार २, काठमाडौं | इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।  निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

Read More

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

Posted on June 16, 2022 | views : 1180 |

असार २, कास्की | गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालूतर्फ ३७ र पुँजीगततर्फ ६२ प्रतिशत बजेट छुट्याइएको छ । १२ मन्त्रालय रहेको यहाँ सबैभन्दा बढी बजेट भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले पाएको छ । एउटै म

Read More

बागमती प्रदेशमा धादिङको रुबी भ्यालीमा मात्र बैंक जान बाँकी

Posted on June 16, 2022 | views : 1259 |

असार २, हेटौडा | बागमती प्रदेशअन्तर्गत सबै स्थानीय तहमा बैंकका शाखाहरू पुगे पनि धादिङ जिल्लाको रुबी भ्यालीमा भने अझै पुग्न सकेको छैन । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशमा दुई हजार ९४० बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएको जनाउँदै सो तथ्यांक

Read More

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्ज हुँदै, ३४ अर्ब पुँजीकाे सबैभन्दा ठूलो बैंक बन्ने

Posted on June 16, 2022 | views : 618 |

असार २, काठमाडौं | ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकआपसमा मर्ज हुने भएका छन् । आज (बिहीबार) यी दुवै बैंकबीच मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । मर्जर सम्झौता भएसँगै यी दुवै बैंकको शेयर दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । दुई ठूला बैंकहरूबीच भएको यो ‘बि

Read More

सयपत्री हाइड्रोपावरको आईपीओ खुला,क-कसले दिन पाउने?

Posted on June 16, 2022 | views : 1320 |

असार २, काठमाडौं | सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँअंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३

Read More

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

Posted on June 16, 2022 | views : 1120 |

असार २, काठमाडौं | सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।  बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको

Read More

सानिमा बैंकले १०.२५ प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै

Posted on June 16, 2022 | views : 852 |

असार २, चितवन | सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुने

Read More

अमेरिकी डलरको भाउ उक्लियो

Posted on June 16, 2022 | views : 1069 |

असार २, काठमाडौं | अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार  अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ ।  एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

Read More

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्याे

Posted on June 16, 2022 | views : 2186 |

असार २, भैरहवा | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् ।  बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘ म जे बोल्छु त्यही गर्छु,

Read More

गण्डकी प्रदेश सरकारले ७२ करोड रुपैयाँ स्थानीय तहलाई पठाउने

Posted on June 15, 2022 | views : 1253 |

असार १, काठमाडौँ | गण्डकी प्रदेश सरकारले सवारी साधन करमार्फत आउने ७२ करोड रुपैयाँ स्थानीय तहमा पठाउने घोषणा गरेको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा सो घोषणा गरेका हुन् ।  संघीयतामा अधिकार बाँडफाँट अन्तर्गत संघीय सरकारले सवारी कर उठाउने अधिकार प्रद

Read More

नेपाल ब्राण्डका खानेतेल नेपालभन्दा भारतमा सस्तो

Posted on June 15, 2022 | views : 691 |

असार १, काठमाडौँ | नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ । नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपैयाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपैयाँमा खुद्रा बिक्री भईरहेको छ । मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on June 15, 2022 | views : 869 |

असार १, काठमाडौँ | नेपाली बजरामा बुधबार सुनको मूल्य घटेको छ । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ५०० रुपैयाँमा

Read More