शिक्षा |


विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ ः राष्ट्रपति

Posted on June 09, 2019 | views : 197 |

जेठ २६ , काठमाडौँ (रासस )राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासक

Read More

बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने

Posted on June 08, 2019 | views : 1353 |

कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो ।  बिद्यालयमै खाजाको

Read More

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Posted on June 08, 2019 | views : 248 |

जेठ २५ ,सुर्खेत | कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । मुख्यमन्त्री शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाही

Read More

कोरियन भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

Posted on June 08, 2019 | views : 441 |

जेठ २५ , काठमाडौँ |सन् २०१९ को कोरियाली भाषा परीक्षामा आज पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । आजको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाख

Read More

विश्वविद्यालयविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

Posted on June 07, 2019 | views : 161 |

जेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली

Read More

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित

Posted on June 07, 2019 | views : 320 |

 दुर्गा देवकोटा | जेठ २४ ,बर्दिया (रासस ) बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०-१२ व

Read More

भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

Posted on June 07, 2019 | views : 310 |

जेठ २४, काभ्रे | भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ ।  भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्ल

Read More

शुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायका प्रमुखको एकलौटि निर्णय, सिकारमा विद्यार्थी

Posted on June 02, 2019 | views : 596 |

भुवन भट्ट | हेत १९, कञ्चनपुर | शुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिव विद्यार्थी भर्ना शुल्कमा मिलेको प्रक्रिया कार्यान्वयनमा नआउदा परीक्षा दिनबाट बञ्चीत हुने अवस्थामा पुगेका छन् । शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गर

Read More

लोकसेवाद्वारा स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फको पाठ्यक्रम सार्वजनिक (हेर्नुहोस)

Posted on May 27, 2019 | views : 2513 |

जेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।  स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक

Read More

शिलापत्रले ल्यायो भर्चुअल एजुकेशन फेयर

Posted on May 23, 2019 | views : 239 |

जेठ ९, काठमाडौँ | अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन भएको छ । शिलापत्र डट कमको आयोजनामा कार्यान्वयमा ल्याईएको नेपाल एडुफेयर डट कमको बारेमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको हो । आयोजक शिलापत्र डटकमको तर्फबाट इभ

Read More

ड्रेसमा सजिए जनप्रभातका बिद्यार्थी

Posted on May 21, 2019 | views : 364 |

जेठ ६, कालीकोट | खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले  शिक्षक तथा बिद्याथीका लागि स्कुल डे«स वितरण गरेको छ । अभिभावक दिवसरको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्याथीलाइ ड्रेस बितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताए । कोपिला भ्याली सुर्खेतको सहयो

Read More

व्यवहारिक शिक्षामा बालबालिका उत्साहित (फोटो फिचर)

Posted on May 19, 2019 | views : 440 |

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | बोक्नै नसकिनेगरी झोलाभरी किताब र शिक्षकको डर बोकेर सरकारी विधालय तथा निजि विधालयमा विधार्थी बिहान विधालय जाने अनि, साँझमा लखतरान भई घर फर्कने चलन छ । शिक्षकहरुले विधार्थीलाई पुस्तक घोकाउँछन्, नजानेमा अझै पिट्छन् । विधार्थीलाई कक्षाकोठा र पुस्तकमा सिमिति राख्छन् । विधार्

Read More

शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

Posted on May 19, 2019 | views : 354 |

जेठ ५, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।  प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्या

Read More

क्याम्पस भवन उद्घाटन

Posted on May 19, 2019 | views : 378 |

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भारतीय दूतावासको रु दुई क

Read More

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

Posted on May 12, 2019 | views : 232 |

वैशाख २९, काठमाडौँ | बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।  सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर

Read More

शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

Posted on May 05, 2019 | views : 376 |

वैशाख २२, दमौली (रासस) | तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिल

Read More

गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

Posted on May 05, 2019 | views : 348 |

विजय रावत | वैशाख २२, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शु

Read More

अंग्रेजी माध्यमले सामुदायिक विद्यालय विद्यार्थीको आकर्षण

Posted on May 04, 2019 | views : 460 |

वैशाख २१, कालिकोट | महावै गाउँपालिका २ को तिला आधारभूत विद्यालय पादमघाटमा निजी स्कुलमा पढिरहेका विद्यार्थी भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको छ। इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थीको चाप बढेको हो। कक्षा ८ सम्म पढाइ हुने तिला आधारभूत विद्यालयमा महा

Read More

शक्तिशाली समुद्री आँधी भारतको उडिसा आइपुग्यो, प्रभाव नेपालमा पनि

Posted on May 03, 2019 | views : 187 |

वैशाख २०, पुरी (रासस-एएफपी) | ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।  बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ । भारतक

Read More

जनकल्याण आधारभुत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण, दुई करोड ५ लाखमा ८ कोठे भवन निर्माण

Posted on May 03, 2019 | views : 730 |

बैशाख २०, धादिङ। निलकण्ठ नगरपालिका १४ चिन्नेखर्कमा रहेको जनकल्याण आधारभुत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण एवं उत्घाटन गरिएको छ । संघीय सांसद धादिङ क्षेत्र नम्बर २ का खेमप्रसाद लोहनीले उक्त भवनको बैशाख १२ गते भूकम्प स्मृति दिवसका दिन उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पका कारण भत्किएको उक्त व

Read More

प्राइभेट तर्फको परीक्षाका लागि विद्यार्थीको आकर्षण बढ्यो, २६ सयमै स्नाकोत्तर पढ्न पाइने

Posted on April 29, 2019 | views : 715 |

शरद शर्मा, बैशाख १६,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो । &nb

Read More

उपचारका लागि फिदिमबाटै हवाई सेवा

Posted on April 26, 2019 | views : 1343 |

कमल घिमिरे।बैशाख१३।पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट सञ्चालित निजि क्षेत्रको समर्पित अस्पताल र काठमाण्डौमा अवस्थित मेडिसिटी अस्पताल बिच सात बुँदे सहमति भएको छ ।   नेपाल मेडिसिटीका तर्फबाट बिजय रिमाल र समर्पित अस्पतालका तर्फबाट सन्देश पराजुलीले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । जसम

Read More

काङ्ग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि

Posted on April 23, 2019 | views : 440 |

वैशाख १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो ।  काङ

Read More

कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयमा अबदेखि कानुनको पढाई हुने

Posted on April 22, 2019 | views : 330 |

बैशाख ९, काठमाडौं । कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरेको छ ।  विद्यालयका प्रधानाध्यापक डा. करण सि

Read More