२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एसईई तयारीबारे परामर्श

२०७८, २२ चैत्र मंगलवार १२:४६

 चैत्र २२, भक्तपुर | एभरेष्ट इंलिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ ।

शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् । 

आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व, त्यसको मूल्यमान्यताबारे विद्यार्थीलाई जानकारी गराएका थिए । 

ओरेन्टेशन प्रोग्राम अन एसईई प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए । उनले एसईईको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए । 

कार्यक्रममा स्कुलबाट एसईई दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना