२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मेडिकल कलेजले विद्यार्थीबाट मागियो अतिरिक्त शुल्क, नदिए परीक्षामा सामेल नगराउने धम्की

२०७९, २१ बैशाख बुधबार ११:५३

वैशाख २१, काठमाडौं | काठमाडौंस्थित नेपाल मेडिकल कलेजले एमबीबीएस प्रथम सेमेस्टरका विद्यार्थीबाट पुनः गैरकानुनी शुल्क माग गरेको छ। शुक्रबारदेखि तोकिएको परीक्षामा सामेल हुन सय जना विद्यार्थीबाट २५ हजार रुपैँया अतिरिक्त शुल्क माग गरेको हो।

परीक्षाको दुई दिनअघि मात्र यस्तो शुल्क माग गर्दा विद्यार्थीहरु तनावमा परेका छन्। अतिरिक्त शुल्क नदिए परीक्षामा सामेल नगराउने नेपाल मेडिकल कलेजले धम्की दिएको पीडित विद्यार्थीले बताए।

कलेजले रजिष्ट्रेशन र नेपाल मेडिक काउन्सिल शुल्क शीर्षकमा २५ हजार मागेको हो। चिकित्सा शिक्षा ऐन २०७५ मा मेडिकल कलेजले रजिष्ट्रेशन र नेपाल मेडिकल काउन्सील शुल्क माग्नु गैरकानुनी भएको उल्लेख छ।

मेडिकल कलेजहरुले पटक-पटक विद्यार्थीहरुबाट अतिरिक्त शुल्क असुल गर्दापनि सरकार संवेदनशिल हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी