समाज | कैलाली - KLL


बृहत यौनिकता शिक्षा सम्वन्धी अभिमुखिकरण गोष्ठी संञ्चालन

Posted on October 31, 2017 | views : 1037 | कैलाली - KLL

सम्राट सिंह/कात्तिक १४, धनगढी । बृहत यौनिकता शिक्षा सम्बन्धि सुदुर पश्चिमका ३ जिल्ला र मध्यपश्चिमको १ जिल्लाका क्रियाशिल पत्रकारहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।  युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा किशोर किशोरी प्रजनन् स्वास्

Read More

टीकापुरमा कमलहरी प्रथा अझै अन्त्य भएन

Posted on October 30, 2017 | views : 787 | कैलाली - KLL

कार्तिक १३, टीकापुर । कैलालीको टीकापुरमा कमलहरी प्रथा अझै पनि अन्त्य हुन सकेको छैन ।  तर नेताहरु तथा अन्य भलादमिहरुले आफ्नो भाषणमा मात्र कमलहरी प्रथा अन्त्य भएको कुरा बिभिन्न कार्यक्रममा भन्दै आएका छन् । कार्तिक १२ गते आईतबार टिकापुर नगरपालिका वडा न १ मा वडा कार्यलयका कर्मचारीहरुलाइ काम गर्न हम

Read More

कर्नाली राजमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते

Posted on October 30, 2017 | views : 888 | कैलाली - KLL

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । कर्नाली राजमार्गको कालिकोट खण्डमा पर्ने सुनारखोलामा बस दुर्घटना भएको छ ।  जुम्लाबाट काठमाडौं जादै गरेको ना.४ ख ६३७ नम्बरको यात्रुबाहक बस सोमबार दिउसो १ बजे दुर्घटना भएको हो । करिव ६० जना यात्रु सवार बस दुर्घटना हुदाँ तिन जना घाइते भएको अन्य यात्रु सकुशल रहेका

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 2169 | कैलाली - KLL

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

कैलालीमा पशु बलिको विरोधमा अहिंसा पद यात्रा

Posted on September 22, 2017 | views : 686 | कैलाली - KLL

असोज ६, धनगढी। पशु बलिको विरोधमा यहां आज अहिंसा पदयात्रा गरिएको छ ।  ‘निर्दोष पशुको बलि नदिउँ, विकार र विकृतिको बलि दिउँ ‘भन्ने मूल नाराकासाथ ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढीको पहलमा अहिंसा पद्यात्रा गरिएको हो ।  पदयात्राको समापन गर्दै प्रशिक्षण केन्द्रकी

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 8961 | कैलाली - KLL

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

कैलालीमा एक सय ९९ जनामा औलोको जीवाणु फेला

Posted on September 19, 2017 | views : 520 | कैलाली - KLL

असोज ३, कैलाली। औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन ।  औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ ।  शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको ज

Read More

दशवटा ट्र्याक्टर नियन्त्रणमा

Posted on August 27, 2017 | views : 493 | कैलाली - KLL

भदौ ११,धनगढी । कैलालीको खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेका १० वटा ट्र्याक्टरलाई शनिबार प्रहरीले स्थानीय जाखोर ताल क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।  वडा प्रहरी कार्यालय धनगढीका प्रमुख हिक्मत थापाको नेतृत्वमा खटिएको टोलीले बालुवा लिएर आउँदै गरेका १० वटा ट्र्याक्टरलाई चालकसहित नियन्त्रण

Read More

चार महिनामा सर्पको डसाइबाट १३ जनाको मृत्यु

Posted on August 26, 2017 | views : 600 | कैलाली - KLL

भदौ १०, धनगढी । गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् ।  विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताउनुभयो ।  यो अ

Read More

कैलाली बस दुर्घटना अपडेट: दुईको मृत्यु, १८ जना घाइते

Posted on August 21, 2017 | views : 1243 | कैलाली - KLL

भदौ ५, धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक

Read More

कैलालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाईते

Posted on August 21, 2017 | views : 1815 | कैलाली - KLL

भदौ ५, धनगढी । कैलालीको खानीडाडामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जना बृद्धको ज्यान गएको छ भने २१ जना घाईते भएका छन ।  धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको बस  सोमबार दिउसो २ बजेतिर दुर्घटना हुँदा ७० वर्षिय नर बहादुर देउवाको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।  मृतक दे

Read More

सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 2284 | कैलाली - KLL

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

कैलालीमा बाढीका कारण अस्पताल आउनेको बिरामीको संख्या बढ्यो

Posted on August 15, 2017 | views : 361 | कैलाली - KLL

साउन ३१, कैलाली । केहीदिन यता घोडाघोडी अस्पताल सुखडमा बिरामीको चाप बढ्दै गएको छ ।  मौसम परिवर्तन तथा बाढीका कारण बिरामी बढेको अस्पताल स्रोतले बताएको छ । अबिरल बर्षाका कारण घोडाघोडी नगरपालिका लगायत अन्य ठाउँमा प्राकृतीक प्रकोप देखा परेको थियो । प्रकापका  कारण जरो,टाईफाइट र झाडापखालाका बिराम

Read More

बाढी पिडीतहरुलाई घोडाघोडी अस्पताले गर्यो निःशुल्क उपचार

Posted on August 15, 2017 | views : 447 | कैलाली - KLL

साउन ३१, कैलाली । घोडाघोडी अस्पताल प्रा.लि सुखडले बाढी पिडितहरुलाई निशुल्क चेक जाँच तथा उपचार सेवा दिएको छ । प्राकृती प्रकोपमा परेका  पिडितहरुका लागी घोडाघोडी अस्पतालले आज एक दिने निःशुल्क शिविर सञ्चालन गरेको हो ।बिहान ८ बजेबाट सुरु भएको शिबिर साझ ५ बजे सम्म चलेको हो ।सिविर बाट ६७ जनाले निःशुल्

Read More

कैलालीमा बैदेशिक रोजगारीमा जानको सख्या बढ्दै

Posted on August 15, 2017 | views : 403 | कैलाली - KLL

साउन ३१, कैलाली । कैलालीबाट बैदेशीक रोजगारमा जानेको सख्या बड्दै गएको छ ।  सुरक्षित आप्रवासन परियोजना कैलालीका अनुसार सन् २०१४÷१५मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क रहेको छ । त्यस मध्ये पुरुष ३ हजार ६ सय १५ जना र महिला ५८ जना रहेका छन । सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएकोमा प

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 8601 | कैलाली - KLL

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

रानी कुलोमा एक पुरुषको शव भेटियो

Posted on August 13, 2017 | views : 554 | कैलाली - KLL

साउन २९, धनगढी । कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ ।  कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०/५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो ।  शवको स

Read More

नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर बगेका १० वर्षीय बालकको मृत्यु

Posted on August 09, 2017 | views : 2057 | कैलाली - KLL

साउन २५, कैलाली । कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ ।  धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिनुभयो ।  नदी

Read More

मिटर ब्याजले निम्त्यायो बिलाप, प्रहरी कहाँ धाउने बढे

Posted on July 13, 2017 | views : 784 | कैलाली - KLL

असार २९, धनगढी । छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा यहाँ कैयौँ परिवार लागि बिलापमा रुमल्लिएका छन् । गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप पनि हुन थालेको छ । बढी ब्याज पाइने लोभमा

Read More

प्रहरी हवल्दार होटलमा मृत अवस्थामा भेटिए

Posted on July 13, 2017 | views : 6338 | कैलाली - KLL

असार २९, कैलाली । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।  भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थाम

Read More

नदीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

Posted on July 13, 2017 | views : 871 | कैलाली - KLL

असार २९, धनगढी । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।  कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर म

Read More

प्रेसर कुकर बम नेपाली सेनाद्धारा निष्क्रिय

Posted on June 27, 2017 | views : 934 | कैलाली - KLL

असार १३, कैलाली । कैलालीको सुखड बजारको पिपल चोकमा फेला परेको प्रेसर कुकर बम अत्तरीयाबाट आएको नेपाली सेनाको एक टोलीले  निष्क्रिय पारेको छ ।  रातो कपडा भित्र राखेको प्रेसर कुकर बम  मंगलबार अपरान्न १२: ३० बजे तिर निस्क्रय पारेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ । कडा सुरक्षाका बिच उ

Read More

सीप सिकेर व्यवसाय थाल्दै मुक्तकमैया

Posted on June 08, 2017 | views : 445 | कैलाली - KLL

जेठ २५, धनगढी । पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोच्नुभएको थिएन । तर कमैया मुक्तिपछि उहाँको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ ।  सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्नुहुन्छ । सुन्दरीले आफ्ना श्रीमान्को कामलाई सघाउँदै आउनुभएको छ । आफैँसँग घर निर्माणक

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 10889 | कैलाली - KLL

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

मित लाउने बाहानामा एक दम्पतीको हत्या, ७ जना पक्राउ (नाम सहित)

Posted on May 22, 2017 | views : 9857 | कैलाली - KLL

दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि, ७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षिय बद्री प्रसाद जोशी र उहाकी श्रीमति कुन्तीको हत्या भएको हो ।  आफ्नै घरमा सुतिरहेको अवस्थामा जो

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 33936 | कैलाली - KLL

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

धनगढीका दुई छुट्टाछुट्टै ठाउँमा फेला परेका बम निस्क्रिय

Posted on May 13, 2017 | views : 1091 | कैलाली - KLL

वैशाख ३०, धनगढी । धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थ

Read More

कैलालीमा गर्मीका कारण बिरामीको चापमा वृद्धि

Posted on May 09, 2017 | views : 439 | कैलाली - KLL

बैशाख २६, कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।  गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, क

Read More