समाज | कन्चनपुर - KNC


भीमदत्त पन्तको ६५ औं स्मृति दिवस मनाइयो

Posted on August 02, 2018 | views : 1514 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन १७, कञ्चनपुर | ‘‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६५ औ स्मृति दिवस मनाइएको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार स्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा नेकपाका नेता तथा कार्यकर्ताले

Read More

कंचनपुरकि बालिका हत्याको अनुसन्धान तीव्र

Posted on August 02, 2018 | views : 1300 | कन्चनपुर - KNC

साउन १७, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ ।  घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइब

Read More

कञ्चनपुरको बेलौरीमा दुई मोटरसाइकल जुधे

Posted on August 01, 2018 | views : 1922 | कन्चनपुर - KNC

साउन १६, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ता पानीटंकी नजिक मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।  बुधबार दिउँसो बेलौरी बजार देखि भुडातर्फ सवार से ३ प ७६१४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से २ प १५७३ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना ग्रस्त भएको थियो । घाइते ह

Read More

एक हप्ता देखिको कञ्चनपुर दक्षिणी खुल्ला सिमानाको अवरोध खुल्यो

Posted on August 01, 2018 | views : 1573 | कन्चनपुर - KNC

विमल धामी | साउन १६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको सिमाना बैवाह र भारतको टाटारगंज एक हप्ता भन्दा बढी समय देखि खुल्ला सिमामा अवरोध भएको छ । एक हप्ता अगाडी भारतीय तस्कर जंगली बदेलको मासु सहित नेपालको एरियामा पक्राउ परेका थिए । तस्कारलाई रिहा गर्ने भन्दै भारतीयहरुल

Read More

पुर्व-पश्चिम महेन्द्र राजमार्गमा पार्किङ्ग शुल्कका नाममा अबैध असुली

Posted on August 01, 2018 | views : 2524 | कन्चनपुर - KNC

पुष्कर भट्ट | साउन १६, कञ्चनपुर | देशकै पश्चिमी नाका गड्डाचौकी हुदै नेपाल भित्रिने भारतिय तथा बाह्य पर्यटक बाट भिमदत्त नगरपालिकाबाट बजार क्षेत्रको पार्किङ्ग शुल्क उठाउने जिम्मा लिएका ठेकेदारले भन्सार गेट पुग्नुभन्दा पहिले नै महेन्द्र राजमार्गमै पार्किङ्ग शुल्कमा नाममा बाह्य पर्यटकबाट अबैध रुपमा पैसा

Read More

बलात्कार पछि हत्या गरिएकी बालिकाको परिवारलाई वडा सदस्यले दिए आर्थिक सहयोग

Posted on August 01, 2018 | views : 1901 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन १६, कञ्चनपुर | बलात्कार पछि हत्या भएकी बालिकाको परिवारलाई भीमदत्त नगरपालिकाका वडा सदस्यले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको परिवारलाई भीमदत्त नगरपालिका १८ का वडा सदस्य एव न्याय समितिका सदस्य प्रशान्त भट्टले आर्थिक सहयोग ग

Read More

चौथो दिन आफन्तले गरे निर्मला पन्तको दाहसंकार

Posted on July 30, 2018 | views : 2287 | कन्चनपुर - KNC

भाष्कर के.सी | साउन १४, कञ्चनुर | भिमदत्त नगरपालीका वडा नं. २ की निर्मला पन्तको हत्या भएको ४ दिन पछि आफन्तले शवको दाहसंकार गरेका छन् । आज बिहान ७ बजे शव अन्तेष्टीमा प्रदेश सभा सभासद प्रकाश रावल, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द, वडा प्रहरीका इन्र्चाज जगदीश

Read More

निर्मलाको बलात्कारपछि हत्या प्रकरण: आन्दोलन झन उग्र बन्दै

Posted on July 30, 2018 | views : 2176 | कन्चनपुर - KNC

भाष्कर के.सी | साउन १४, कञ्चनपुर | भीमदत्त नगरपालिका–२ निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा भईरहको आन्दोलनले झन उग्र बन्दै गएको छ । आन्दोलनमा राजनितीकरण र बाह्य पक्षको हस्तक्षेपका कारण आन्दोलन झन उग्र बन्दै गईरहेको हो ।   शनिबार नै शव परिक्षण भईसके पछि मृतक पन्तको आफन्तले शब बुझ

Read More

कन्चनपुर: गाउँपालिका जिम्मेवार नभएको भन्दै स्थानीय महिलाद्धारा गाउँपालिका घेराउ

Posted on July 29, 2018 | views : 1594 | कन्चनपुर - KNC

विमल धामी | साउन १३, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिका आफैमा जिम्मेवार र जन उत्तरदायी नभएको भन्दै स्थानीय महिलाहरुले आईतवार बेल्डाँडी गाउँपालिका कार्यालय घेराउ गरेका छन् । यो गाउँपालिका आफैमा जिम्मेवार नभएको भन्दै जिम्मेवार बन्न गाउँपालिका लाई ज्ञापन पत्र बुझाएको बेल्ड

Read More

हत्याको बिरोधले उग्ररुप लिदै, एक दर्जन भन्दा बढी अश्रु ग्याँस प्रहार

Posted on July 27, 2018 | views : 3272 | कन्चनपुर - KNC

भाष्कर के.सी | साउन ११, कञ्चनपुर | भिमदत्त नगरपालीका वडा नं. २ सरस्वती टोल, उल्टाखाम वर्ष १३ की निर्मला पन्तको बलात्कार पछि हत्या गरेको बिरोधमा आन्दोलन गर्नुको साथै घटना स्थलको नजिकै प्रहरी विट खोल्नु पर्ने माग गर्दै स्थानियद्वारा महेन्द्रनगर बजारमा नारा बाजि गदै बजार परीक्रमा गरेका छन ।  घटना

Read More

साथीको घर पढ्न गएकी बालिका मृत अवस्थामा फेला

Posted on July 27, 2018 | views : 10859 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन ११,  कञ्चनपुर | विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शव आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ । बेलुका ५, ६ बजेसम्म घर नआउदा आमाले अहिले सम्म छोरी घर नआएको भन्दै खोज तलासी शुरु गरी  निम्बुखेडा १८ बस्ने

Read More

असल छोरा बुहारीलाई सम्मान, खराब छोरा बुहारीलाई सजाय

Posted on July 26, 2018 | views : 1432 | कन्चनपुर - KNC

साउन १०, कञ्चनपुर | राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको तेस्रो वार्षिक साधारण सभा बाट जयानन्द बडुको अध्यक्षतामा १५ सदस्यि नगर समिति गठन भएको छ ।  जसमा उपाध्यक्ष अशोक महरा, सचिव चुणामणि कलौनी, सहसचिव नरपती शर्मा भण्डारी, कोषाध्यक्ष जयादत्त पन्त त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर थापामगर, पदम बहादुर

Read More

बंगुरपालनबाट मनग्य आम्दानी

Posted on July 26, 2018 | views : 1183 | कन्चनपुर - KNC

साउन १०, कञ्चनपुर | कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु छ लाख नाफा गर्नुहुन्छ ।  उहाँले रु १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख

Read More

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

Posted on July 26, 2018 | views : 1145 | कन्चनपुर - KNC

साउन १०, भीमदत्तनगर | प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ ।  प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा

Read More

पर्यटकको आकर्षण बढाउन थारु संग्रहालय निर्माण

Posted on July 26, 2018 | views : 1587 | कन्चनपुर - KNC

साउन १०, कञ्चनपुर (रासस) | पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी(भल्का)मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ ।  काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण

Read More

कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

Posted on July 23, 2018 | views : 2231 | कन्चनपुर - KNC

साउन ७, भीमदत्तनगर । खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुर महाकाली नगरपालिका–१ डाँडा टोलका आठ वर्षीय अस्मित सुनारको आज मृत्यु भएको छ ।  महाकाली नदी किनारमा रहेको खाल्डोमा नुहाउने क्रममा डुबेर स्थानीय शंकर सुनारका छोरा अस्मित बेहोस भएका थिए । उनको उपचारका क्रममा दोधारा चादँनीस्थित प्राथमिक स्वास्

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15677 | कन्चनपुर - KNC

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

कञ्चनपुरको चौबीस स्थानमा सौर्य बत्ती जडान

Posted on July 21, 2018 | views : 1660 | कन्चनपुर - KNC

साउन ५, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । रु २१ लाख रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो ।  वडा कार्यालयको रु १६ लाख र नगरपालिकाको रु पाँच लाख लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक

Read More

मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

Posted on July 21, 2018 | views : 1104 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | भीमदत्तनगर, ५ साउन | भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो ।  अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु

Read More

चर्को पार्किङ शुल्क विवाद

Posted on July 20, 2018 | views : 1039 | कन्चनपुर - KNC

साउन ४, भीमदत्तनगर | भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् ।  स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकल

Read More

मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

Posted on July 20, 2018 | views : 1004 | कन्चनपुर - KNC

साउन ४, कञ्चनपुर | मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।  स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो

Read More

प्रदेश नं ७ को असी प्रतिशत मुद्दा फछ्र्यौट

Posted on July 19, 2018 | views : 1211 | कन्चनपुर - KNC

साउन ३, भीमदत्तनगर | प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।  बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी मुद्दाको लगत, फछ्र्यौट र बाँकी

Read More

कञ्चनपुरमा ट्राफिक कार्यालयले गर्यो ४९ लाख राजश्व संकलन

Posted on July 19, 2018 | views : 1539 | कन्चनपुर - KNC

साउन ३,  कञ्चनपुर | जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।  दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय

Read More

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

Posted on July 18, 2018 | views : 1643 | कन्चनपुर - KNC

कालिका खड्का/साउन २, काठमाडौँ | सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।  विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ

Read More

कन्चनपुरमा युवती हत्याको आशंकामा एक युवक पक्राउ

Posted on July 18, 2018 | views : 1493 | कन्चनपुर - KNC

साउन २, कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ ।  कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रह

Read More

कञ्चनपुरमा यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु, ११ जना घाइते

Posted on July 17, 2018 | views : 1129 | कन्चनपुर - KNC

साउन १, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो

Read More

कन्चनपुरमा गाडेको अवस्थामा युवतीको शव फेला (कंकालसहित)

Posted on July 16, 2018 | views : 2947 | कन्चनपुर - KNC

भास्कर के.सी/असार ३२, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गाडेको अवस्थामा युवतीको शव फेलापरेको हो । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने मोहना लालझाडी वन क्षेत्रको अमखैया खोला नजिक

Read More

६ दिनदेखि बेपत्ता १७ वर्षीया युवती क्षतविक्षत अवस्थामा मृत भेटिइन्

Posted on July 16, 2018 | views : 1834 | कन्चनपुर - KNC

असार ३२, भीमदत्तनगर | छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी

Read More