२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा गाडेको अवस्थामा युवतीको शव फेला (कंकालसहित)

२०७५, ३२ असार सोमबार ०९:२४

भास्कर के.सी/असार ३२, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गाडेको अवस्थामा युवतीको शव फेलापरेको हो । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने मोहना लालझाडी वन क्षेत्रको अमखैया खोला नजिक जमीनमा गाडिएको अवस्थामा अन्दाजी १७ वर्षिया युवतीको शव फेला परेको हो ।


असार २६ गते कैलालीको अत्तरीया वजारमा सामान किनमेल गर्न गएकी र फर्कदा एक जना युवक संगै मोटरसाईकलमा आएकी र सोही दिन देखि वेपत्ता भएको युवतीका आफन्तहरुले प्रहरी समक्ष मौखिक रुपमा बताएका प्रहरीले जनाएको छ । प्रहरीले युवती हत्यामा संलग्न भएको आशंकामा  आइतबार बेलुका कृष्णपुर बाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको र घटना वारे थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज विष्टले जानकारी दिनुभएको छ । हत्या गरेर जमिनमा गाडेको युवतीको शव सडेर कंकालमा परिणत भएको भेटिएको छ ।

युवतीले लगाएको कपडाको आधारमा मृत भएकी युवती कृष्णपुर नगरपालिका ८ शान्तीपुरकी कविता विष्टकै हुनसक्ने प्रहरीको अनुमान छ । युवतीलाई वलात्कार गरी हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै