समाज | काठमाडौँ - KTM


श्री एयरलाइन्सकोे वनारसमा परीक्षण उडान

Posted on August 12, 2019 | views : 347 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दि

Read More

स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर ल्याइयो

Posted on August 12, 2019 | views : 1005 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको हो । भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्

Read More

चट्याङबाट एकै परिवारका तीन जनाको मृत्यु

Posted on August 12, 2019 | views : 397 | काठमाडौँ - KTM

साउन २७,  (रासस /सिन्ह्वा) । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् ।  मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।  ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो

Read More

विप्लव समूहलाई चन्दा नदिन आग्रह

Posted on August 12, 2019 | views : 441 | काठमाडौँ - KTM

साउन २७, परासी । प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग  आग्रह गर्नुभएको छ । उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उहाँले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गर्नुभएको हो । प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभय

Read More

लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Posted on August 12, 2019 | views : 301 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्र

Read More

चीनमा ‘लेकिमा’ नामक कडा आँधीका कारण ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता

Posted on August 12, 2019 | views : 342 | काठमाडौँ - KTM

साउन २७, चीन (रासस/सिन्ह्वा)  । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।  लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब

Read More

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री स्वदेश फिर्ता

Posted on August 12, 2019 | views : 251 | काठमाडौँ - KTM

 साउन २७, काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्र

Read More

अनाधिकृत रूपमा पार्किङ गर्ने ३९ हजार सवारी साधन कारबाहीमा

Posted on August 12, 2019 | views : 251 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ  | ट्राफिक प्रहरीले अनाधिकृत रूपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८ सय ८६ सवारी साधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रूपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारी साधनलाई कारबाही गरेको हो ।  महाशाखाले आव २०७४/०७५ मा

Read More

आज सुन चाँदीको मूल्य कति छ ? हेर्नुहोस

Posted on August 12, 2019 | views : 1399 | काठमाडौँ - KTM

साउन २७ , काठमाडौँ | सुनको भाउ नेपाली बजारमा आकाशीयको छ | सनिबार देखि भने सुनको भाउ स्थिर रहेको छ  | अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल  सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो  |  आज सोमबार पनि सुनको मूल्य यथावत कायम रहेको छ | छापावाल सुनको प्रतितोला ७० हजारमा कारोबा

Read More

नेपाल रेडक्रसको दर्ता खारेज गर्ने सरकारको चेतावनी

Posted on August 12, 2019 | views : 369 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको लाई २४ घण्टे स्पष्टीकरण सोध्दै दर्ता खारेजी वा निलम्बनको कारबाही किन नगर्ने भनेको छ । भ्रष्टाचार र अनियमितताका कारण चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी दर्ता खारेजी हुने अवस्थामा आइपुगेको हो | वर

Read More

महोत्तरीमा एक महिलाको हत्या आरोपमा दुई जना पक्राउ

Posted on August 12, 2019 | views : 599 | काठमाडौँ - KTM

 साउन २७, महोत्तरी । (रासस) महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्था

Read More

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

Posted on August 12, 2019 | views : 1270 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।  उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । उनलाई आइतबार अनामनगरबाट पक्राउ ग

Read More

आज दुबई, कतार, मलेसिया कोरिया लगाएतका देशहरुको पैसाको मुल्य कति छ ? हेर्नुहोस्

Posted on August 12, 2019 | views : 896 | काठमाडौँ - KTM

 साउन २७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो ।   कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १

Read More

अध्यक्ष दाहालद्वारा इदको शुभकामना

Posted on August 12, 2019 | views : 557 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  इदका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले सम्पूर्ण

Read More

पोखरामा साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

Posted on August 12, 2019 | views : 527 | काठमाडौँ - KTM

 साउन २७, पोखरा (रासस)  । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबा

Read More

नयाँ अर्थिक वर्ष : हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ पर्दै

Posted on August 12, 2019 | views : 317 | काठमाडौँ - KTM

 साउन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । यो संख्याले मुलुकमा कुनै पनि विन्दुमा भ्रष्टाचार नघटेको देखाए

Read More

विप्लवको निशानामा स्थानीय सरकार

Posted on August 12, 2019 | views : 256 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, पदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् ।  प्रदेश ५ का अधिकांश स्थानीय त

Read More

भारतीय काङ्गे्रसकी नेतृ गान्धी नै अन्तरिम अध्यक्ष चयन

Posted on August 11, 2019 | views : 345 | काठमाडौँ - KTM

नयाँ दिल्ली, २६ साउन (रासस/एएफपी) । भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ । शनिबार राति भएको काङ्गे्रसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्ष चयन गरेको हो ।  भारतमा अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचन

Read More

यमनको एडेनमा साउदी हवाई आक्रमण

Posted on August 11, 2019 | views : 601 | काठमाडौँ - KTM

साउन २६, एडेन । (रासस-सिन्ह्वा)  । साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ ।  नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही

Read More

चितवनमा दुई महिलाको शव फेला

Posted on August 11, 2019 | views : 1101 | काठमाडौँ - KTM

साउन २६, भरतपुर । चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो ।  माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  यस्तै भरतपुर महान

Read More

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गरिने

Posted on August 11, 2019 | views : 708 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणब

Read More

भोली पहिलो पटक भारत उड्दै श्री एयरलाइन्सको जहाज

Posted on August 11, 2019 | views : 1452 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा 'परीक्षण उडान' गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।  सरकारले श्री एयरलाइन्सलाई नियमित अ

Read More

संसद भन्छन, तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

Posted on August 11, 2019 | views : 699 | काठमाडौँ - KTM

साउन २६ , काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’ समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ

Read More

काठमाडौँको न्युरोडमा प्रदेशसभा सांसदको पर्स चोरी भएपछि...

Posted on August 11, 2019 | views : 759 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । काठमाडौँको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । पर्स चोरेर कता गयो थाहानै नभएको उनले बताइन | पर्समा ७ हजार रुपैयाँ र क

Read More

आँखा जचाउन गएकी युवतीमाथि डाक्टरबाटै यौन दुर्व्यवहार

Posted on August 11, 2019 | views : 5408 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन् | महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो। २२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी

Read More

श्रीमतीले गरिन चक्कुले हानेर आफ्नै श्रीमानको हत्या

Posted on August 11, 2019 | views : 2852 | काठमाडौँ - KTM

साउन २६ , काठमाडौं । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ | काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक

Read More

आज सुन चाँदीको मूल्य कति छ ? हेर्नुहोस

Posted on August 11, 2019 | views : 1121 | काठमाडौँ - KTM

साउन २६ , काठमाडौँ | सुनको भाउ नेपाली बजारमा आकाशीयको छ | सनिबार र आज आइतबार भने सुनको भाउ स्थिर रहेको छ  | अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल  सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो  |  आज आइतबार पनि सोहि मूल्य कायम रहेको छ | छापावाल सुनको प्रतितोला ७० हजारमा कारोबा

Read More

आरक्षण बचाउ आन्दोलनका ११ जना पक्राउ

Posted on August 11, 2019 | views : 279 | काठमाडौँ - KTM

 साउन २६, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्

Read More