कृषि गतिबिधी | मोरङ्ग - MRG


मोरङ: कस्तो अचम्म, माघमा पनि रोपाइँ !

Posted on February 02, 2018 | views : 217 | मोरङ्ग - MRG

माघ १९, मोरङ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न व्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान

Read More

विदेशमा सिकेको सीप र आर्जन गरेको रकमले कृषि फार्म सञ्चालनमा

Posted on December 18, 2017 | views : 334 | मोरङ्ग - MRG

पुस ३, मोरङ । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ ।  स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्

Read More

विराटनगरमा एक करोड लिटर दूध संकलन

Posted on September 14, 2017 | views : 360 | मोरङ्ग - MRG

भदौ २९, विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ ।  सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको

Read More

मोरङमा च्याउ खेतीबाट मासिक एक लाख आम्दानी गर्दै ३२ बर्षीय युवा

Posted on August 24, 2017 | views : 576 | मोरङ्ग - MRG

भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ ।  चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लाग्नुभएको हो । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान

Read More

हुरी र असिनाबाट ठूलो क्षति

Posted on March 25, 2017 | views : 2253 | मोरङ्ग - MRG

चैत १२, इटहरी । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् ।  ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ भने जङ्गली चराचुरुङ्गीसमेत मरेका छन् । चट्याङ परेसँगै आएको हवाहुरी र असिनाले भित्र्याउनका लागि त

Read More

वैदेशिक रोजगारीबाट फर्किएर माछा पालन, बार्षिक ६० लाख बढी कमाई

Posted on March 16, 2017 | views : 3070 | मोरङ्ग - MRG

चैत ३, पथरी (मोरङ) | वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् ।  विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन

Read More

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

Posted on February 27, 2017 | views : 377 | मोरङ्ग - MRG

फागुन १६, मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ ।  आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्

Read More

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

Posted on February 25, 2017 | views : 965 | मोरङ्ग - MRG

फागुन १४, मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् ।  च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।  समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेव

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 14425 | मोरङ्ग - MRG

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted on October 20, 2016 | views : 5639 | मोरङ्ग - MRG

दीपेन्द्र सापकोटा/ कात्तिक ४, मोरङ । करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए ।  उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जा

Read More

उत्कृष्ट कृषक सम्मानित

Posted on October 01, 2016 | views : 447 | मोरङ्ग - MRG

रोशन पोखरेल/असोज १५, विराटनगर । सिंहदेवी मोरङको सुनधारा कृषि सहकारी सस्थाले आफ्नो पाँचौ साधारण सभाको अवसर पारेर दुई उत्कृष्ट कृषक सेयर सदस्यहरुलाई सम्मान गरेको छ । बेमौसमी तरकारी खेतीमा उत्कृष्ट भएको भन्दै सिंहदेवी ३की सेयर सदस्य लिला बिक र बाख्रा पालनमा उत्कृष्ट हुने सिंहदेवी १का मानबहादुर राई सम्म

Read More

मोरङमा तरकारीको मूल्य वृद्धि

Posted on July 27, 2016 | views : 1071 | मोरङ्ग - MRG

साउन १२, मोरङ । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ ।  तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएको बारी नै डुबानमा परेको छ,” विराटनगर उपमहानगरपालिका–११ का मोती

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 12392 | मोरङ्ग - MRG

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 11482 | मोरङ्ग - MRG

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 8739 | मोरङ्ग - MRG

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 5943 | मोरङ्ग - MRG

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3226 | मोरङ्ग - MRG

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1109 | मोरङ्ग - MRG

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 707 | मोरङ्ग - MRG

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 497 | मोरङ्ग - MRG

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 525 | मोरङ्ग - MRG

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More