पत्रपत्रिकाबाट |


खाना पकाउने ग्यासको खपत घट्दो

Posted on December 22, 2023 | views : 874 |

पुस ६, काठमाडौँ |  विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।  चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५

Read More

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

Posted on December 21, 2023 | views : 360 |

पुस ५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वस

Read More

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या

Posted on December 20, 2023 | views : 312 |

पुस ४, काठमाडौं | एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाए पनि सुनुवाइ अ

Read More

विमानस्थलबाट​​​​​​​ सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता

Posted on December 19, 2023 | views : 557 |

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अन

Read More

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

Posted on December 19, 2023 | views : 4122 |

पुस ३, काठमाडौं | इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् ।

Read More

त्रिविले गर्यो पुरस्कार तथा पदक वितरणमा अन्याय

Posted on December 18, 2023 | views : 256 |

पुस २, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत

Read More

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

Posted on December 17, 2023 | views : 427 |

पुस १, काठमाडौं | साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् । ‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२

Read More

मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

Posted on December 16, 2023 | views : 376 |

मङ्सिर ३०, काठमाडौँ | चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला

Read More

पृथ्वीमा पनि ‘ब्ल्याकहोल’ !

Posted on December 15, 2023 | views : 459 |

मङ्सिर २९, काठमाडौं | ब्ल्याकहोल अन्तरिक्षमा रहेका अँध्यारा गुरुत्वका केन्द्रहरू हुन् । वैज्ञानिकका अनुसार यी केन्द्रहरूले भीमकाय तारापुञ्ज (ग्यालेक्सी) आफ्ना वरिपरि फनफनी नचाउने गर्छन् । यी पिण्डहरूको गुरुत्व यति शक्तिशाली छ कि ताराको प्रकाश पनि यहाँ हराउँछन् । हालसम्मको अनुसन्धानमा यस्ता डरलाग्दा

Read More

युरोपमा फेरिँदै नेपालीको हैसियत

Posted on December 15, 2023 | views : 1642 |

मङ्सिर २९, काठमाडौं | मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो। बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन।  उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालि

Read More

माइनस २६ डिग्री सेल्सियस चिसो सहेर सीमा सुरक्षा

Posted on December 14, 2023 | views : 485 |

मङ्सिर २८, काठमाडौं | बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम मापन भयो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बुधबार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिन गएको हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सिय

Read More

कामका लागि विदेसिएका करिब १३ हजार नेपालीले गुमाए ज्यान

Posted on December 14, 2023 | views : 620 |

मङ्सिर २८, काठमाडौँ | मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ। वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका

Read More

अध्यागमन र एयरलाइन्सका कर्मचारी यसरी मिलाउँथे भिजिट भिसाको सेटिङ

Posted on December 13, 2023 | views : 522 |

मङ्सिर २७, काठमाडौँ | सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई गत असोज १९ गते नियन्त्रणमा लिएयता अध्यागमन विभागका अधिकृत नरवीर खड्काको कनेक्सन खुलेको थियो । ९ महिनाअघि मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर पुगेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तत्का

Read More

युक्रेनी सेनाको नियन्त्रणमा रहेका विवेकलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

Posted on December 13, 2023 | views : 483 |

मङ्सिर २७, काठमाडौँ | युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ। तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ।  नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढक

Read More

वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी

Posted on December 12, 2023 | views : 2135 |

मङ्सिर २६, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम

Read More

साउदीमा नेपालीलाई तलब पाउन सकस

Posted on December 12, 2023 | views : 788 |

मङ्सिर २६, काठमाडौं | दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो । पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नो

Read More

म्यानमारमा मानव तस्करी : पहिलेका पीडित नै अहिलेका अभियुक्त

Posted on December 11, 2023 | views : 453 |

मङ्सिर २५, काठमाडौँ | रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याएर ‘साइबर दास’ बनाउने गिरोहका एजेन्टलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो दुई सातामा पाँचजना पक्राउ परेका छन्। पहिला आफैँ रोजगारीका लागि म्यानमार पुगेकाहरूबाटै अरूलाई पनि फसाइएको अनुसन्धानबाट खुलिरहेको छ।  प्रहरीले शनिबार बुद्

Read More

काठमाडौं महानगरले राजधानीका १५ पुल झकिझकाउ पार्दै

Posted on December 11, 2023 | views : 271 |

मङ्सिर २५, काठमाडौं | काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो । कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देश

Read More

अस्पतालले मृत घोषणा गरी १५ घण्टापछि घाट लैजान लागेका एक व्यक्ति जीवितै

Posted on December 11, 2023 | views : 507 |

मङ्सिर २५, इनरुवा | अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्

Read More

डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाले गरे आत्महत्या

Posted on December 10, 2023 | views : 318 |

मङ्सिर २४, काठमाडौँ | नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निर

Read More

चिसोका कारण त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु

Posted on December 09, 2023 | views : 421 |

मङ्सिर २३, काठमाडौँ | सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ । कात्तिक १७ गत

Read More

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

Posted on December 09, 2023 | views : 375 |

मङ्सिर २३, काठमाडौँ | मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि ब

Read More

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

Posted on December 08, 2023 | views : 424 |

मङ्सिर २२, काठमाडौँ | हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।   यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको हुँदा बेपत्ता तेन्जेन लगायतको खोजी अर्क

Read More

पुसभित्रै फेरिन सक्छन् मन्त्री

Posted on December 08, 2023 | views : 288 |

मङ्सिर २२, काठमाडौँ | सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।   भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार

Read More